• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानमाथि आक्रमण गर्ने कि नगर्ने? अलमलमा छन् ट्रम्प

metakhabar by metakhabar
६ असार २०८२,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजरायल-इरान युद्धमा अमेरिका प्रत्यक्ष सहभागी हुने वा नहुने भन्नेबारेमा आगामी दुई साताभित्र निर्णय लिने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता ट्रम्प यस्तै अलमलमा रुमलिइरहेका छन्।

सुरुवातमै उनले इरानलाई कडा चेतावनी दिएका थिए। केही दिनअघि उनले इरानलाई ‘विना शर्त आत्मसमर्पण’ गर्न भनेपछि इरानका सर्वोच्च नेताले पनि कडा धम्कीपूर्ण जवाफ फर्काएका थिए। उनले इरानमाथि आक्रमणको प्रयास गरे वा इजरायललाई त्यसका लागि कुनै पनि सहयोग गरेमा इरानले खाडीमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्नेसम्मका चेतावनी दिएका छन्।

यद्यपि इजरायललाई अमेरिकाले अप्रत्यक्षरुपमा इरानमाथि आक्रमणमा सघाइ पनि रहेको छ। त्यसमा अमेरिकी स्वार्थ पनि मिलेको छ। जहाँ इजरायलय र अमेरिका दुबै इरानका आणविक परियोजनाहरू ध्वस्त पार्न चाहन्छन्।
सुरुदेखि नै इजरायलले इरानका आणविक भट्टी तथा प्रशोधन केन्द्रहरूमा आक्रमण गर्दै आएको छ। त्यत्तिकै जवाफ इरानले पनि इजरायललाई दिँदै आएको छ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा रहेको भूमिक आणविक प्रशोधन केन्द्रहरू ध्वस्त पार्नका लागि अमेरिकामात्रै रहेको एउटा शक्तिशाली बम हान्नेबारे आफ्ना सुरक्षा रणनीतिकारहरूसँग सल्लाह गरेका थिए। तर त्यहाँ मत विभाजित भएपछि अहिले नै इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्नेबारे ह्वाइट हाउसले निर्णय लिन सकेको छैन।

‘निकट भविष्यमै इरान कुटनीतिक वार्तामा आउनेछ भन्ने हामीलाई पूरा विश्वास छ। तर आगामी दुई साताभित्र ऊ वर्तामा आए पनि वा नआए पनि अमेरिका एउटा निर्णयमा पुग्नेछ’ ह्वाइट हाउसकी एकजना प्रेस सचिव क्यारोलीन लेभीटले भनेकी छिन्।

यो भनेको इरानका आगामी रणनीतिमा ट्रम्पले पर्ख र हेरको नीति लिएका छन्। खासगरी उनले इरानमा रहेका अमेरिकी नागरिकमाथि कुनै क्षति भएमा तत्कालै आक्रमण गर्ने चेतावनी पनि दिएका थिए। अहिले इरानमा लगभग २ सयभन्दा अमेरिकी नागरिक छन्। यद्यपि अहिलेसम्म अमेरिकी नागरिकमाथि कुनै क्षतिका समाचारहरू आइसकेका छैनन्।

Previous Post

सुनको मुल्यमा ८०० रूपैयाँले गिरावट

Next Post

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In