• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, १६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    धान नफलेपछि माडीका किसान चिन्तित

    धान नफलेपछि माडीका किसान चिन्तित

    भिमादमा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दो

    आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

    चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

    चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

    ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

    ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

हुवावे र एसएमआईसीमाथि ताइवानको निर्यात प्रतिबन्ध, चीनको चिप उद्योगलाई गम्भीर झड्का

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३ असार २०८२,
0
हुवावे र एसएमआईसीमाथि ताइवानको निर्यात प्रतिबन्ध, चीनको चिप उद्योगलाई गम्भीर झड्का
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

ताइवानले चिनियाँ प्रविधि कम्पनीहरू हुवावे टेक्नोलोजी र सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ्ग इन्टरनेसनल कर्पोरेशन (सीमीक) माथि कडा निर्यात प्रतिबन्ध लगाएको छ, जसले चीनको आफ्नै चिप निर्माण उद्योग विकास गर्ने प्रयासमा ठूलो धक्का पुर्‍याएको छ।

ताइवानको अन्तर्राष्ट्रिय व्यापार प्रशासनले जुन १५ मा सार्वजनिक गरेको सूचनामा, स्ट्राटेजिक हाई-टेक कमोडिटिज इन्टिटी लिस्ट मा हुवावे र एसएमआईसीलाई समावेश गरिएको जनाएको छ। यस सूचीमा परेका संस्थाहरूमाथि ताइवानका कम्पनीहरूले कुनै पनि वस्तु पठाउनु अघि सरकारको पूर्वस्वीकृति आवश्यक हुनेछ।

जुन १० मा प्रकाशित उक्त सूचीमा हतियार प्रसार तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित गतिविधिमा संलग्न ६०१ वटा संस्था थपिएका छन्। तीमध्ये रसिया, ईरान, पाकिस्तान, म्यानमार, र मुख्य भूमि चीनका संस्था र कम्पनीहरू समावेश छन् — जसमा हुवावे र एसएमआईसी स्पष्ट रूपमा उल्लेख छन्।

“हतियार प्रसार नियन्त्रण तथा अन्य राष्ट्रिय सुरक्षा चिन्ताको समाधान गर्न यो कदम चालिएको हो,” प्रशासनले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

यो निर्णयले ताइवानलाई अमेरिकासँग अझ नजिक बनाएको छ। अमेरिकाले सन् २०१९ मा हुवावे र सन् २०२० मा एसएमआईसीलाई आफ्नो एन्टिटी लिस्ट मा राखेको थियो, जसले यी कम्पनीहरूलाई अमेरिकी प्रविधि तथा आपूर्तिबाट झण्डै पूर्ण रूपमा अलग गरेको छ।

अमेरिकाले आफ्ना साझेदारहरू — विशेषतः ताइवान र दक्षिण कोरियालाई — उन्नत चिप, प्रविधि र उपकरणहरू चीनलाई नदिन आग्रह गर्दै आएको छ। ताइवानको टीएसएमसी कम्पनी, जसले एआई चिप्स निर्माण गर्छ र एनविडिया जस्ता कम्पनीहरूलाई आपूर्ति गर्छ, अहिले चीनका प्रतिस्पर्धी हुवावे र एसएमआईसीको लक्ष्यमा रहेको छ।

यसै वर्ष मार्चमा, अमेरिकाले थप ११ चिनियाँ कम्पनी र एक ताइवानी कम्पनीलाई कालोसूचीमा राखेको थियो, जसले चीनको सैन्य-औद्योगिक क्षेत्रसँग नजिक रहेका प्रयोगकर्ताहरूको लागि एआई र सुपरकम्प्युटिङ प्रविधिको विकास गरिरहेका थिए।

हुवावे र एसएमआईसी — क्रमशः शेनझेन र साङ्घाइमा मुख्यालय रहेको — चीनका प्रमुख चिप उत्पादक कम्पनीहरू हुन्। सन् २०२३ मा हुवावेले मेट ६० प्राे स्मार्टफोनका लागि ७-न्यानोमिटरको स्वदेशी चिप उत्पादन गर्दै ‘पश्चिमी प्रतिबन्ध असफल’ भएको सन्देश दिएको थियो। सो घटनाले बाइडेन प्रशासनलाई प्रतिबन्ध प्रभावकारी भए/नभएको समीक्षा गर्न बाध्य बनाएको थियो।

ब्लूमबर्गले सोही वर्ष एक रिपोर्टमा उल्लेख गरेअनुसार, हुवावेले गोप्य आपूर्ति श्रृंखला प्रयोग गरी आफ्नै चिप बनाएको थियो, जुन प्रक्रियामा विभिन्न फाउन्ड्रीहरूको सहयोग लिइएको थियो। यस घटनाले ताइवानका अधिकारीहरूलाई सतर्क बनाउँदै चार स्थानीय कम्पनीविरुद्ध छानबिन सुरु गराएको थियो, जसले चीनको दक्षिणी क्षेत्रमा चिप प्लान्ट निर्माणमा हुवावेलाई सहयोग गरेको आशंका गरिएको छ।

हालसम्म हुवावे वा एसएमआईसीले ताइवानको नयाँ निर्णयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

अमेरिका–चीनबीच प्रविधि प्रतिस्पर्धामा अघिल्लो मोर्चाको रूपमा चिप उद्योग उभिएको अवस्थामा, ताइवानको यो कदमले भू-राजनीतिक र आर्थिक दृष्टिकोणले ठूलो असर पार्न सक्ने विश्लेषण गरिएको छ।

अघिल्लो समाचार

काभ्रेमा शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना अभियान

अर्को समाचार

अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

धान नफलेपछि माडीका किसान चिन्तित
आर्थिक

धान नफलेपछि माडीका किसान चिन्तित

१६ कात्तिक २०८३,
भिमादमा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दो
आर्थिक

आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

१६ कात्तिक २०८३,
चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
आवाज

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

१६ कात्तिक २०८३,
‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’
आवाज

‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

१६ कात्तिक २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

१६ कात्तिक २०८३,
अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
अन्तर्राष्ट्रिय

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

१६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धान नफलेपछि माडीका किसान चिन्तित

धान नफलेपछि माडीका किसान चिन्तित

१६ कात्तिक २०८३,
भिमादमा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दो

आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

१६ कात्तिक २०८३,
चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

१६ कात्तिक २०८३,
‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

१६ कात्तिक २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

१६ कात्तिक २०८३,
अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

१६ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन