• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

    मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

metakhabar by metakhabar
३ असार २०८२,
0
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको गोलबजार–लगडी–गदियानी सडक निर्माण पाँच वर्ष बितिसक्दा पनि अधूरै छ। सिरहा, अर्नमा र गोलबजार नगरपालिकालाई जोड्ने २८ किलोमिटर सडक वर्षौँदेखि हिलो र धुलोको पर्याय बनेको छ।

स्थानीयवासीले काममा ढिलाइ हुँदा दैनिक आवतजावतमा समस्या भएको गुनासो गरेका छन्। सडक छेउ खनेर放ाइएको, बर्खामा हिलो र हिउँदमा धुलोले जनजीवन प्रभावित भएको बताइएको छ।

२०७७ साल भदौमा २०७९ फागुनसम्म सक्नेगरी ठेक्का सम्झौता गरिएको यो योजना हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरमार्फत सञ्चालनमा छ। तर अहिलेसम्म सडकका केही खण्डमा नाला र ग्राभेल बाहेक खास काम नभएको जनाइएको छ। निर्देशनालयका अनुसार म्याद दुईपटक थपिए पनि हालसम्म २८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

निर्देशनालयले अब अन्तिमपटक एक वर्षको म्याद थप्ने तयारी गरिरहेको छ। प्रमुख कृष्णकुमार महतोका अनुसार समयमा काम नसके ठेकेदारमाथि कारबाही प्रक्रिया अघि बढाइनेछ।

रु ९१ करोड ३९ लाख बराबरको ठेक्कामा निर्माण भइरहेको सडकका लागि अहिलेसम्म करिब २५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। स्थानीय जनप्रतिनिधिहरूले निर्माण व्यवसायी कम्पनीले सम्पर्कविहीन भएको र बेवास्ताका कारण सर्वसाधारणले सास्ती खेपिरहेको गुनासो गरेका छन्।

Previous Post

नेपाली शान्ति सैनिकको अदलीबदली

Next Post

स्थानीयको अवरोधले रोकियो फेवातालमा पिल्लर गाड्ने काम, ९१ वटा मात्रै गाडिए

metakhabar

metakhabar

सम्बन्धित खबर

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
आवाज

२९ असार २०८३,
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
आवाज

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

२९ असार २०८३,
क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ
आवाज

क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवती ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ

२९ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

२९ असार २०८३,
विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
आवाज

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

२८ असार २०८३,
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
आर्थिक

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

२८ असार २०८३,
Load More
Next Post
स्थानीयको अवरोधले रोकियो फेवातालमा पिल्लर गाड्ने काम, ९१ वटा मात्रै गाडिए

स्थानीयको अवरोधले रोकियो फेवातालमा पिल्लर गाड्ने काम, ९१ वटा मात्रै गाडिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In