• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१ असार २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असार १ गते आइतबारको राशिफल

मेषः दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। भाग्यको स्थानमा चन्द्रमा रहेकाले अभिभावकको आज्ञा लिएर अगाडि बढ्दा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्ने छ।

वृषः शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ। सम्पत्ति आर्जनको बाटो खुल्ने छ। राजनीतिबाट जोगिएर काम गर्नुपर्ने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने जोखिम हुने खतरा छ। गुरुको साथ मिल्नेछ।

मिथुनः तपाईंको बोलीको प्रभावले आज राम्रो काम बन्ने छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। उपचारमा भए स्वास्थ्य लाभ हुनेछ। खानपानमा समस्या हुनेछ।

कर्कटः दिन राम्रो छ। इज्ज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। साथीको साथले राजनीतिमा प्रगति हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः कामको बोझ थपिने जोखिम छ। परिवारले तपाईंको कुरा नबुझ्दा खटपटी बढ्नेछ। शिक्षाका क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीति नगर्नु राम्रो हुन्छ।

कन्याः दिन राम्रो छ। सोचेको काम बन्नेछ। विपक्षी साथीले तपाईंको पक्षमा बोल्ने छन्। परिवारमा खटपटी बढ्नेछ। प्रेम सम्बन्धमा उतार चढाव आइपर्ने जोखिम रहेको छ।

तुलाः परिवारको बोझले तपाईंलाई सताउने जोखिम छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ। धैर्य भएर काम गर्नु पर्ने दिन छ। बाहिरका साथीको प्रशंसा सुन्न पाइने दिन हो। काम गर्दा बुद्धिको प्रयोग गर्नु राम्रो हुन्छ।

वृश्चिकः दिन सामान्य राम्रो छ। व्यापारको लगानीबाट फाइदा हुनेछ। आफ्नो ख्याल नगर्दा पुरानो रोगले सताउने भएकाले सचेत बन्नुपर्ने छ। बौद्धिक क्षेत्रमा टकराब हुने भएकाले कम बोल्नु राम्रो हुन्छ।

धनुः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्यले साथ दिनेछ। मन शान्त र प्रशन्न हुने छ। शिक्षामा सोचेको भन्दा राम्रो नतिजा प्राप्त होला। परिवारको सल्लाह लिएर अगाडि बढेमा फाइदा हुनेछ।

मकरः उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेकाले गुरुको साथ मिल्ने छ। लगानी गर्ने हिम्मत गरेमा व्यापारमा फाइदा हुनेछ। विपक्षी बौद्धिक भएकाले सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भः तपाईंलाई अन्त्य साढे सातीको दशा चल्दै छ। अनावश्यक खर्च बढ्नेछ। व्यापार गर्नु भन्दा शिक्षाको क्षेत्रमा मिहिनेत गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दिन राम्रो छ। आम्दानी बढ्नेछ। सम्पत्तिका स्रोत भेटिने योग छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। मध्य शनिदेव भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा होला।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

सबन्ध बिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ अभिनेत्री

Next Post

आजको मौसम पूर्वानुमान : कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आर्थिक

कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

१६ असार २०८३,
Load More
Next Post
देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

आजको मौसम पूर्वानुमान : कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In