• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

असल बुहारीको कर्तव्य

metakhabar by metakhabar
३१ जेष्ठ २०८२,
0
आफै आफ्नो प्रोत्साहक बन्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिहे हुँदै गरेकी एक महिलालाई गौतम बुद्धले सुखी गृहस्थी जीवनबारे उपदेश दिँदै भनेका थिए— छोरी घरको आगो कहिल्यै बाहिर नलग्नू र बाहिरको आगो पनि घरभित्र नल्याउनू ।’
यहाँ आगोले सकेत गर्न खोजेको कुरा हो— नकारात्मक कुराहरु जुन आगोभन्दा कम हुँदैनन् । जसरी आगोले नराम्रो कुरा मात्र हैन सबै राम्रा कुरा पनि जलाइदिन्छ । त्यस्तै नकारात्म कुराले पनि हामीले जलाउन खोजेको कुरा पनि जलाइदिन्छ ।
आफ्नो श्रीमान्को घरभित्र हुने कुनै पनि नकारात्मक कुरा माइती वा साथीहरुमाझ पु¥याई हल्का हुन खोज्नु सम्बन्धको मामिलामा विषै खानु बराबर हुन्छ । त्यस्तै बाहिर जाँदा अरुले गरेका नकारात्म कुरालाई घरसम्म पु¥याउनु पनि घरैमा आगो लगाउनु बराबर हुन्छ ।
सावधान ! अचेल हरेक बुहारीका हातमा मोबाइल हुन्छ । त्यसैबाट लोग्नेको घरका सारा आगो बाहिर लग्ने काम पहिलाका समयमाभन्दा सजिलै हुन्छ जुन परिवार भाँड्ने माध्यम हुन्छ । याद राख्नुस्, नकारात्मक कुरा आगोजस्तै हुन्छ भने सकारात्मक कुरा पानीजस्तो त्यसैले जहाँजहाँ आगो लागेको छ त्यहाँ त्यहाँ सकारात्मक कुराको पानी खन्याई परिवारको सुख चैनलाई जोगाउन सिक्नु बुहारीको कर्तव्य हो ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

इजलासमै न्यायाधीशमाथि आक्रमण, कसरी भयो वीरगञ्जमा सूरक्षा चुक?

Next Post

धर्मभन्दा ठूलो हो मातृभूमिः एक प्रेरक प्रसङ्ग

metakhabar

metakhabar

सम्बन्धित खबर

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
आर्थिक

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

२३ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
जीवन शैली

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२३ बैशाख २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
Load More
Next Post
इनामः एक प्रेरक प्रसङ्ग

धर्मभन्दा ठूलो हो मातृभूमिः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In