• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ईसा मसिहका केही अमर वाणीहरु

metakhabar by metakhabar
३१ जेष्ठ २०८२,
0
ईसा मसिहका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) प्रभु ! तिम्रो राज्य आओस्, जसरी स्वर्गमा तिम्रो इच्छा पूरा हुन्छ त्यस्तै पृथ्वीमा पनि होस् । हामीलाई रोटी देऊ र जसरी हामीले आफ्ना ऋणिलाई क्षमा ग¥यौँ त्यसैगरी तिमीले पनि हाम्रो ऋणमा क्षमा गरिदेऊ । हाम्रो परीक्षा नलेऊ तर दुष्कर्मबाट बचाऊ किनकि स्वर्ग, पराक्रम र महिमा सधैँ तिम्रो हो ।
२) आफ्नो लागि यस पृथ्वीमा धन सङ्कलन नगर जहाँ कीरा, लेऊले बिगार्छ र चोरले चोरी गर्दछ । बरु स्वर्गमा सङ्कलन गर किनकि जहाँ तिम्रो हुनेछ त्यहीँ तिम्रो मन लाग्नेछ ।
३) जब तिनले तिमीलाई समातेर महासभाहरुमा, हामीकहाा र राजाकहाँ पु¥याउनेछन्, तब तिमी यो चिन्ता नगर्नु कि तिमी कसरी र के उत्त दिनेछौ वा तिमी के भन्नेछौ, किनकि जे कुरा तिमीले त्यस घडी भन्नुपर्छ, त्यसै घडी तिमीलाई पवित्र आत्माले सिकाउनेछ ।
४) म तिमीलाई भन्दछु कि यदि कसैले मानिसहरुका सामुन्ने मलाई मान्नेछ, उसलाई मानिसका पुत्रले पनि स्वर्गदूतका अगाडि मान्नेछन् । यदि कसैले मानिसहरुका सामुन्ने मलाई नकार्नेछ, स्वर्गदूतका सामुन्ने उसलार्ई पनि नकारिनेछ ।
५) जब परमेश्वरले मैदानको घाँसलाई, जो आज छ र भोलि नष्ट हुनेछ, यस्तो वस्त्र पहि¥याउँछन् भने हे अल्पविश्वासी ! उनले तिमीलाई धेरै किन पहि¥याउँदैनन् ?
६) तिमीमध्ये को यस्तो छ जसले चिन्ता गरेर आफ्नो उचाइ एक अंगुल पनि बढाउन सक्दछ ? तिमी वस्त्रका लागि किन चिन्ता गर्दछौ ?
७) तिमी चिन्ता गरेर यसो नभन कि के खाने — पिउने वा लाउने । तिम्रो स्वर्गस्थ पितालाई थाहा छ कि तिमीलाई ती सब वस्तुको आवश्यकता छ ।
८) भोलिको चिन्ता नगर, किनकि भोलिको दिनले आफ्नो चिन्ता आफै गर्नेछ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

आफ्नो जीमेललाई ह्याकरहरूबाट कसरी जोगाउने ? गुगलको नयाँ विधि जान्नुहोस्

Next Post

पर्व विशेषको परिकार तरुलको महत्व

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
Load More
Next Post
पर्व विशेषको परिकार तरुलको महत्व

पर्व विशेषको परिकार तरुलको महत्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In