• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२९ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ २९ गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। आज सुरुवात गरेको काम दीर्घकालसम्म रहनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण लाभ हुनेछ। व्यापारमा गरेको लगानीबाट गुम्न लागेको धन उठ्नेछ।

वृषः तपाईंका लागि आजको दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ।

मिथुनः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कर्कटः तपाईंको बोलीका कारण आफन्त टाढिने जोखिम छ। सहकर्मीसँग नम्र भएर प्रस्तुत हुनुपर्ने छ। कृषि क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा मनमुटाव हुनेछ।

सिंहः दिन सामान्य छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारको छायामा कमजोर भएर बस्नुपर्ने बाध्यता आइपर्न सक्छ। धार्मिक कार्यमा सहभागी भएर दैनिक कामको सुरुवात गर्नु उचित हुनेछ।

कन्याः सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने खतरा छ। खानपानमा समस्या हुनेछ। एकपछि अर्को व्यवहारिक बोझ थपिने जोखिम छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने छ।

तुलाः बन्धुसँगको सहकार्यले दैनिकी सहज बन्नेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ। विपक्षी साथी शान्त भएकाले काम गर्न सहज वातावरण बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृश्चिकः धनलक्ष्मी योग परेको छ। सम्पत्तिका स्रोत फेला पर्नेछन्। नयाँ व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारको साथमा रमाइलो घुमघामको तय हुनेछ। शिक्षा क्षेत्रको लगानीमा हिम्मत गर्नु उचित हुनेछ।

धनुः आफ्नै राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो बन्नेछ। शनिदेव प्रतिकुल रहेकाले राजनीतिमा सचेत बन्नुपर्ने छ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकरः आज अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ। स्वास्थ्यले साथ दिनाले मन भने शान्त बन्नेछ। दाजुभाइसाँग झगडा हुने जोखिम छ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

कुम्भः दिन सामान्य राम्रो छ। ११ औं स्थानमा चन्द्रमा भएकाले मिठो खान पाइने छ। शनिदेव प्रतिकुल हुने व्यक्तिले धार्मिक कार्यमा सहभागी भएर काम गर्नुपर्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मीनः तपाईंको बोलीका कारण साथी टाढा हुनेछ। सत्यको पक्षमा निष्पक्ष बनेर बोल्नुपर्ने छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

मर्स्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास

Next Post

नवलपुरमा २५ भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
Load More
Next Post
नवलपुरमा २५ भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण

नवलपुरमा २५ भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In