• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामपुर (पाल्पा), २८ जेठः धर्म संस्कृति जगेर्नाका लागि कर्मकाण्डसम्बन्धी ज्ञान तथा सीप सिकाइएको छ । कर्मकाण्डबारे औपचारिक अध्ययन गर्ने व्यक्ति हिजोआज कम हुँदै जादा अबका दिनमा हिन्दू धर्मअनुसार जन्मदेखि मृत्युपर्यन्त सम्मका कार्यमा अप्ठ्यारो हुने स्थिति नआओस् भनेर रामपुरमा कर्मकाण्डका ज्ञान सीप सिकाउन थालिएको हो ।

हिन्दू धर्मअनुसार हुने विभिन्न कर्मकाण्ड र संस्कारको जगेर्ना गर्दै समुदायका व्यक्तिलाई जानकारी गराउन ब्राह्मण समाज नेपालको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरी सीप प्रदान गरिएको छ ।

कर्मकाण्ड, पितृकार्य, देवकार्य, यज्ञ पवित, जनै बनाउन, कुशका औँठी, मटक बनाउन सिकाइएकोे ब्राह्मण समाज नेपाल रामपुरका अध्यक्ष हरिप्रसाद खनालले बताउनुभयो । हिन्दू धर्म संस्कारअनुसार मानव जन्मदेखि मृत्यु पर्यन्तसम्म विभिन्न कर्मकाण्ड गर्नुुपर्ने, पूजापाठ लगायतका धार्मिक क्रियाकलाप गरिने भएकाले पछिल्लो समय कर्ममकाण्ड गर्ने पूरोहित कम हुँदा समस्या निम्तिन थालेकाले कर्मकाण्डका बारेमा तालिम आयोजना गरी जानकारी दिन थालिएको उहाँ बताउनुहुन्छ ।

यहाँ १० दिनसम्म चलेको तालिममा नगरपालिकाभित्रका महिला र पुरुष गरी १०६ जना सहभागी थिए । नगर प्रमुख रमणबहादुर थापाले धर्म संस्कृतिले व्यक्तिलाई अनुशासनमा राख्ने हुँदा यसबाट राम्रा कुराको अनुशरण सबैले गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले धर्म संस्कृति जगेर्नाका लागि विभिन्न कार्यक्रममा जोड दिएको नगर प्रमुख थापा बताउनुहुन्छ ।

“रामपुर नगर क्षेत्रमा रहेका विभिन्न धर्म संस्कृतिलाई जोगाउन नगरपालिकाले यहाँका विभिन्न कला संस्कृतिलाई जीवन्तता राख्न डकुमेन्ट्री तयार पारेर राखेको छ, यहाँ बसोबास गर्ने विभिन्न धर्मावलम्बी तथा समुदायको माग र आवश्यकताको आधारमा नगरले विभिन्न गतिविधिका लागि सहयोग गर्दै आइरहेको छ”, नगर प्रमुख थापाले भन्नुभयो ।

Previous Post

भिजाएर वा अंकुरित, कालो चना कुन तरिकाले खानु बढी फाइदाजनक ? जान्नुहोस्

Next Post

छोरीसँगै नाम जोडिएका महेश भट्टको ‘कन्ट्रोवर्शियल’ जीवन

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
Load More
Next Post
छोरीसँगै नाम जोडिएका महेश भट्टको ‘कन्ट्रोवर्शियल’ जीवन

छोरीसँगै नाम जोडिएका महेश भट्टको ‘कन्ट्रोवर्शियल’ जीवन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In