• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, December 13, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गाउँको मौलिकता कायम राख्न चुनौती

    गाउँको मौलिकता कायम राख्न चुनौती

    एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

    एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

    एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

    एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

    एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

    एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

    एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्

    एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लस एन्जलसमा कर्फ्यू, सामूहिक गिरफ्तारी सुरु

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
लस एन्जलसमा कर्फ्यू, सामूहिक गिरफ्तारी सुरु
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकाको लस एन्जलसमा आप्रवासन छापामाथि भएको विरोध प्रदर्शन र हिंसापछि पक्राउ सुरु भएको छ ।

लस एन्जलसमा ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिएको छ र कर्फ्यू उल्लङ्घन गर्ने दर्जनौं मानिसहरूलाई पक्राउ गरिएको छ । यद्यपि, सडकमा अमेरिकी मरीन वा राष्ट्रिय गार्ड सिपाहीहरूको उपस्थिति नदेखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

लस एन्जलस प्रहरी विभागले लस एन्जलसका केही भागहरूमा कर्फ्यू लगाइएको बताएको छ । लस एन्जलस प्रहरी विभागले अहिले सामूहिक गिरफ्तारी सुरु भइरहेको जानकारी दिएको छ । लस एन्जलसका मेयर करेन बासले आप्रवासन छापा विरुद्धको विरोध प्रदर्शनको क्रममा लुटपाट र हिंसासँग जुध्न आंशिक कर्फ्यू लगाएकी छिन् ।

आप्रवासन छापा मार्ने विरुद्ध सुरु भएको विरोध प्रदर्शन अमेरिकाका कम्तिमा नौ अन्य शहरहरूमा फैलिएको छ ।

लस एन्जलसमा अप्रवासीको खोजीमा व्यापक छापामारी शुरु भएपछि हिंसात्मक प्रदर्शन जारी रहेको छ । केन्द्र सरकारले राज्य सरकारको अनुमति बिना हिंसात्मक प्रदर्शन रोक्न ४ हजार नेशनल गार्ड र ७०० ७०० मरीन कमाण्डो तैनाथ गरेको छ ।

Previous Post

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

Next Post

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट छैन, बायोग्यास प्लान्ट बन्न सकेन

metakhabar

metakhabar

सम्बन्धित खबर

गाउँको मौलिकता कायम राख्न चुनौती
समाचार

गाउँको मौलिकता कायम राख्न चुनौती

२७ मंसिर २०८२,
एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)
फिचर-ब्यानर

एमाले महाधिवेशन : सल्लाघारीमा जुट्न थाले प्रतिनिधिहरू (तस्बिरहरू)

२७ मंसिर २०८२,
एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था
फिचर-ब्यानर

एमाले महाधिवेशन : यस्तो छ ट्राफिक व्यवस्था

२७ मंसिर २०८२,
एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने
फिचर-ब्यानर

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा देउवा र प्रचण्ड नजाने

२७ मंसिर २०८२,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

२७ मंसिर २०८२,
एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्
फिचर-ब्यानर

एमाले महाधिवेशनलाई विद्या भण्डारीको सन्देश-सक्षम नेतृत्व निर्माण होस्

२७ मंसिर २०८२,
Load More
Next Post
छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट छैन, बायोग्यास प्लान्ट बन्न सकेन

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट छैन, बायोग्यास प्लान्ट बन्न सकेन

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In