• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, January 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२७ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ २७ गते मंगलबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः आफ्नै बोलीले अप्ठेरो परिस्थितिको सिर्जना हुने जोखिम छ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ। व्यापारमा लगानी भए फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक छ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

वृषः दिन राम्रो छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। धन बढ्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। विपक्षीको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ।

मिथुनः आज तपाईंले समयको महत्त्व बुझ्नुपर्ने छ। यात्राले खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। धार्मिक क्षेत्रमा मन जानेछ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नु उचित हुनेछ।

कर्कटः शिक्षामा सुधारका संकेत देखिने छन्। धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ।

सिंहः तपाईंले आज प्राप्त उपलब्धिमा रमाउनुपर्ने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्याः परिवारको बोझले सताउने दिन छ। व्यापारमा सहकार्य गरेमा फाइदा हुनेछ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुने दिन छ। स्वास्थ्यले साथ दिएमा मन प्रफुल्ल हुनेछ।

तुलाः विपक्षी साथीको साथ मिल्नेछ। राजनीतिमा प्रगति हुनेछ। समयमा मनको कुरा सार्वजनिक नगर्दा साथीसँगको सम्बन्ध संकटमा पर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिकः चन्द्रमा तपाईंको राशिमा आइपुगेका छन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा धोका हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ।

धनुः अनावश्यक यात्रामा धन र समय खर्च हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारबाट असहयोग हुने जोखिम छ। गुरुसँग सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

मकरः दिन राम्रो छ। आजको योजना दीर्घकालसम्म टिक्ने छ। खर्च गर्नु अगाडि तीन पटक सोच्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा बनाएको योजना सफल बन्नेछ। विपक्षीको साथ मिल्नेछ।

कुम्भः भाग्यको स्थानमा चन्द्रमा पुगेकाले राम्रो कामको सुरुवात हुनेछ। अन्त्य साढेसाती दशा चलेकाले शनिदेवको अवस्था अनुसार निर्णय गर्नुपर्ने हुन्छ। शनिदेवको अवस्था बुझ्न जन्म कुण्डली देखाउनु आवश्यक हुन्छ। शिक्षामा मिहिनेतको खाँचो देखिन्छ।

मीनः दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। साथीभाइसँग बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

Previous Post

गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

Next Post

नेपालमा ८६ हजार ८०९ यौन श्रमिक

metakhabar

metakhabar

सम्बन्धित खबर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक
फिचर-ब्यानर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

२९ पुस २०८२,
भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु
फिचर-ब्यानर

भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

२९ पुस २०८२,
तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
फिचर-ब्यानर

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

२९ पुस २०८२,
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना
फिचर-ब्यानर

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

२९ पुस २०८२,
शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र
फिचर-ब्यानर

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

२९ पुस २०८२,
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
फिचर-ब्यानर

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

२९ पुस २०८२,
Load More
Next Post
आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

नेपालमा ८६ हजार ८०९ यौन श्रमिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In