• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै

    राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

    आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

    खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसको ‘जरा अभियान’का सात उद्देश्य, उत्साह र विश्वासको नवीन अभियान

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत

    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुग्लिन–मलेखु सडकको आठ किलोमिटर कालोपत्र, थप दुई किलोमिटर तयारीमा

metakhabar by metakhabar
२५ जेष्ठ २०८२,
0
मुग्लिन–मलेखु सडकको आठ किलोमिटर कालोपत्र, थप दुई किलोमिटर तयारीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडक खण्डको झण्डै आठ किलोमिटर भाग कालोपत्र गरिएको छ। हाल थप दुई किलोमिटर सडक कालोपत्रको तयारी भइरहेको छ।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ बजार क्षेत्रमा तथा धादिङतर्फ मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा चार लेनको झण्डै १४ मिटर चौडा सडक कालोपत्र गरिएको हो।

उहाँले भन्नुभयो, “मौसमले साथ दिएको खण्डमा दुई किलोमिटर थप कालोपत्र गर्ने तयारी छ। अहिलेसम्म झण्डै ३२ प्रतिशत भौतिक प्रगति भएको छ।”

यस सडकखण्डमा असारसम्म चारवटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र तीमध्ये केहीमा बिम (गर्डर) राख्न तयारी भइरहेको जानकारी दिइएको छ। आयोजनाका इञ्जिनियर विजय दरैका अनुसार पुलमा बिम राख्न भारतबाट हेभी उपकरण मगाउने तयारी निर्माण कम्पनीले गरिरहेको छ।

हाल चितवनतर्फको बारवाङ र मौवा खोला तथा धादिङतर्फको गौमती र खतौटीमा बिम चढाउने तयारी भइरहेको छ भने चरौँदी र हुग्दीमा फाउण्डेशन निर्माण कार्य जारी छ। असारको पहिलो सातादेखि बिम चढाउने कार्य थालिने र त्यस क्रममा सडक केही समय बन्द गर्नुपर्ने दरैले जानकारी दिए।

यस परियोजनामा २.२ किलोमिटर छ लेन, ७.२ किलोमिटर चार लेन, २.३ किलोमिटर ‘क्लाइम्बिङ’ लेन र बाँकी सडक दुई लेनको हुनेछ। छ लेन सडक मलेखु, बेनीघाट र मुग्लिन खण्डमा निर्माण हुनेछ भने चार लेन सडक रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा निर्माण हुनेछ।

विकास योजना अनुसार, विसं २०७९ पुस १५ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी यो सडक निर्माणको ठेक्का दिइएको हो। ३८.८६ किलोमिटर लामो यो सडकखण्ड शर्मा–जेडआइसिजी जेभीले रु ४ अर्ब ८० करोड ५९ लाखमा निर्माण गरिरहेको हो।

यो सडक विश्व बैंकको सहयोगमा निर्माण भइरहेको हो। सडक अन्तर्गत नाला निर्माण, पहिरो रोकथाम, पर्खाल निर्माण, सडक सुरक्षालगायतका कामहरू पनि सँगसँगै अघि बढाइएका छन्।

Previous Post

कहाँसम्म पुग्ला ट्रम्प-एलोनको लडाईं ?

Next Post

जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

काँकडभिट्टा नाकाबाट ४७ अर्बभन्दा बढीको वस्तु आयात, पेट्रोलियमको हिस्सा सबभन्दा धेरै
आर्थिक

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

२ बैशाख २०८३,
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
आवाज

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

२ बैशाख २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

कांग्रेसको ‘जरा अभियान’का सात उद्देश्य, उत्साह र विश्वासको नवीन अभियान

२ बैशाख २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

२ बैशाख २०८३,
गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन
आर्थिक

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

१ बैशाख २०८३,
वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत
आवाज

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

१ बैशाख २०८३,
Load More
Next Post
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In