• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपत्यकाको फोहर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता

    गान्धीद्वारा लेखिएका ‘नोट’ हरू १७ लाख डलरमा बिक्री

    देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोशी प्रदेशबाट अन्य मुलुकतिर फर्कियो मनसुन, तराईमा अधिक गर्मी

metakhabar by metakhabar
२५ जेष्ठ २०८२,
0
देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मनसुन कोशी प्रदेशबाट अन्य मुलुकतिर फर्केको छ । नेपालमा मनसुन खण्डित भएको छ ।

जेठ १५ गते राति नेपाल भित्रिएको मनसुन देशभर फैलन नसकी कोशी प्रदेशबाटै अन्यत्र बाहिरिएको हो । जसकारण नेपालमा मनसुनी वर्षा निस्क्रिय बनेको छ ।  मनसुन देशव्यापी रूपमा विस्तार हुन नसक्दा विभिन्न भेगमा अचाक्ली तापक्रम बढेसँगै खडेरी हुन थालेको छ ।

पूर्वी एसिया क्षेत्रमा भने बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट तानिएर उता सोहोरिएको मौसमविदको भनाइ छ । कोशीमा आएर अड्केको मनसुनी वायुले वातावरण बनाउँदा त्यही बनेका स्थानीय प्रणालीसँग मिसिएर अहिले पनि हल्कादेखि मध्यम वर्षा गराइरहेको छ ।
यो वर्ष जल तथा मौसम विज्ञान विभागले मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ ।

यो वर्ष तापक्रम पनि उच्च रहने प्रक्षेपण विभागले गरेको छ । यसलाई पनि अहिलेको मनसुन ब्रेकले सघाएको छ । कोशीबाहेकका छ वटा प्रदेशमा गर्मी बढ्दै गएको छ ।
सुदूरपश्चिम र मध्यक्षेत्रका तराई भू–भागमा गर्मी अधिक बढेको छ ।

धनगढी, नेपालगन्ज, भैरहवालगायतका जिल्लामा ३८ देखि ३९ डिग्री सेल्सियस आसपास अधिकतम तापक्रम पुगेको छ । पूर्वी तराईमा ३६ डिग्री आसपास अधिकतम तापक्रम पुगेको छ ।

Previous Post

मक्कामा हजको समयमा किन मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरियो ?

Next Post

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

metakhabar

metakhabar

सम्बन्धित खबर

उपत्यकाको फोहर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता
आवाज

६ भदौ २०८३,
गान्धीद्वारा लेखिएका ‘नोट’ हरू १७ लाख डलरमा बिक्री
अन्तर्राष्ट्रिय

गान्धीद्वारा लेखिएका ‘नोट’ हरू १७ लाख डलरमा बिक्री

६ भदौ २०८३,
आवाज

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

६ भदौ २०८३,
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
Load More
Next Post
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In