• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजाको यात्रामा निस्किइन् स्वीडिस वातावरणीय अभियन्ता थनबर्ग

metakhabar by metakhabar
२३ जेष्ठ २०८२,
0
गाजाको यात्रामा निस्किइन् स्वीडिस वातावरणीय अभियन्ता थनबर्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । स्वीडिस वातावरणीय अभियन्ता ग्रेटा थनबर्ग जहाजबाट गाजाको यात्रामा निस्किएकी छिन् । उनले गाजाका मानिसहरूका लागि औषधि, अन्न, बच्चाहरूको लागि दूध, डायपर र पानी शुद्धीकरण गर्ने सामान बोकेकी छिन् । ‘मेडेलिन’ नामक जहाजमा उनीसँगै १२ जना रहेको बताइएको छ ।

थनबर्ग आफ्नो टोलीसहित जुन १ मा इटालीको सिसिली टापुबाट गाजातर्फ प्रस्थान गरेकी हुन् । यदि कुनै अवरोध भएन भने, मेडेलिन जहाज २००० किलोमिटरको दूरी पार गरेर जुन ७ मा गाजा पुग्नेछ । यो यात्राको उद्देश्य सहयोग प्रदान गर्नु मात्र होइन, इजरायलले गाजामा लगाएको प्रतिबन्धको शान्तिपूर्ण विरोध गर्नु पनि रहेको छ ।

यसैबीच, इजरायलले ग्रेटा थनबर्गको भ्रमणमा कडा अडान लिएको छ । इजरायली सेनाले आवश्यक परे आवश्यक कदम चाल्ने चेतावनी पनि दिएको छ । यद्यपि, ग्रेटा र उनका साथीहरूले यो अभियानलाई पूर्ण रूपमा शान्तिपूर्ण र मानवीय भनेका छन् ।

यात्रामा निस्कनु अघि थनबर्गले एक विज्ञप्ति मार्फत भनेकी थिइन्- ‘यदि मानवतामा कुनै आशा बाँकी छ भने, हामीले प्यालेस्टाइनको लागि आवाज उठाउनु पर्छ । मैले त्यसो गर्दैछु किनभने यो मेरो कर्तव्य हो ।’

Previous Post

पतञ्जलि प्रकरणमा माधव नेपाललाई मुछेपछि सिंहको प्रतिवाद : गिरिबन्धुमा प्रधानमन्त्री किन अछुतो ?

Next Post

भारतको केन्द्रीय बैंकद्वारा वृद्धिलाई बढावा दिन अपेक्षाभन्दा बढी दर कटौती

metakhabar

metakhabar

सम्बन्धित खबर

आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

२८ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
समाचार

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

२८ साउन २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

२८ साउन २०८३,
घटेन म्याग्दीमा अनलाइन ठगीका घटना
समाचार

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

२८ साउन २०८३,
Load More
Next Post
भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत

भारतको केन्द्रीय बैंकद्वारा वृद्धिलाई बढावा दिन अपेक्षाभन्दा बढी दर कटौती

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In