• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

    परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

    प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई

    निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखिने

metakhabar by metakhabar
२० जेष्ठ २०८२,
0
विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखिने
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले घट्दो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

दोस्रो कार्यकालको पदवहालीपछि आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले जति सक्दो छिटो राष्ट्रिय विज्ञापन नीति जारी  गर्ने र विज्ञापन नियमन ऐन संशोधन गरिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष हुमागाईँले भन्नुभयो, “अहिले मुख्य चुनौती भनेको सबैको सहयोग जुटाउँदै विज्ञापनदातालाई विश्वासमा ल्याएर आम सञ्चारमाध्यमको भरथेगमा सहयोग गर्न सकियोस् भन्ने हो, सामाजिक सञ्जालमा भइरहेको विज्ञापनको प्रवाह विस्तारै मूलधारका सञ्चारमाध्यममा ल्याउने काम गर्नु पर्नेछ ।”

नयाँ नीति जारी गरी ऐन संशोधनपछि मात्रै आमसञ्चार, बाह्य (होर्डिङ बोर्ड), सामाजिक सञ्जाल र ‘इभेन्ट’मा हुने विज्ञापनलाई नियमनको दायराभित्र ल्याउन सकिने उहाँको भनाइ छ ।

सुरु गरेको र निर्णयमा पुग्न नसकेको राष्ट्रिय विज्ञापन नीति दुई वर्ष अघि मन्त्रालयमा सिफारिश गरिएको जानकारी दिँदै उहाँले त्यसलाई निष्कर्षमा पु-याउन नसक्दा अहिले विज्ञापन नियमन ऐन संशोधन गर्न नसकिएको बताउनुभयो ।

यसअघि चार वर्षे एक कार्यकाल विज्ञापन बोर्डमा बिताउनु भएका उहाँले पहिलो कार्यकालमा नीतिनियम र विज्ञापनसम्बन्धी मापदण्ड बनाउने कार्यमा खर्चिनु परेको बताउनुभयो । त्यस अवधिमा आचारसंहिता र विज्ञापन नियमावली संशोधन गरी विज्ञापन बजारलाई पारदर्शी बनाउने कार्य गरिएको उहाँको भनाइ छ ।

विज्ञापनको नियमनका लागि तीन तहको सरकारको संलग्नता आवश्यक पर्ने जनाउँदै उहाँले लोककल्याणकारी विज्ञापन सुरु गरिएको जानकारी दिनुभयो ।

Previous Post

‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा स्थानीय सरकार एक हुनुपर्छ’

Next Post

विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन

metakhabar

metakhabar

सम्बन्धित खबर

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
फिचर-ब्यानर

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

५ असार २०८२,
प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई
समाचार

निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

५ असार २०८२,
बारामा हत्या आरोपित ४ जना सार्बजनिक
समाचार

बारामा हत्या आरोपित ४ जना सार्बजनिक

५ असार २०८२,
दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन
समाचार

दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

५ असार २०८२,
छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

५ असार २०८२,
सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै
फिचर-ब्यानर

सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

५ असार २०८२,
Load More
Next Post
विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन

विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In