• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 21, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

    डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

    दुम्कीवास–दाउन्ने सडक खण्ड ः ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

    दुम्कीवास–दाउन्ने सडक खण्ड ः ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

    लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

    लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

    सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

    सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

    सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

    सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

    लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

    लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछः प्रधानमन्त्री ओली

metakhabar by metakhabar
१८ जेष्ठ २०८२,
0
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछः प्रधानमन्त्री ओली
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर, १८ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताउनुभएको छ ।

मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनकपुरधाममा एकैसाथ ६४ सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै उहाँले सिँचाइको आशामा मधेशका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भन्दै परियोजना चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सुशासन र विकासमा जोड दिँदै भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती भएकाले विकासमा बामे सर्ने नभई रफ्तारमा काम गर्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उहाँको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी बाग्मतीको सहायक मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेशका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइने लक्ष्य छ । साथै ३१ दशमलव ०७ मेगावाटको जलविद्युुत् उत्पादनबाट औद्योगिक विकासमा टेवा पुु¥याइने जनाइएको छ । रु ४९ अर्ब ४२ करोडको लागतमा बन्ने सो आयोजनाको ‘हेडवक्र्स’मा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूूमिका रूपमा रहेको मधेश प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य र आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताउनुुभयो । उहाँले चुुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, जनकपुरमा रङ्गशालाको निर्माण, छोरी पढाऔँ अभियानजस्ता काममा गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीलेसुशासनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिँदै राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्ने जो कोहीलाई कारबाही हुने स्पष्ट गर्नुभयो ।

Previous Post

पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

Next Post

छ महिनापछि घर फर्किए तिङ्करवासी

metakhabar

metakhabar

सम्बन्धित खबर

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न
आर्थिक

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

७ असार २०८२,
दुम्कीवास–दाउन्ने सडक खण्ड ः ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’
आर्थिक

दुम्कीवास–दाउन्ने सडक खण्ड ः ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

७ असार २०८२,
लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा
समाचार

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

७ असार २०८२,
सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह
आर्थिक

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

७ असार २०८२,
सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग
समाचार

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

७ असार २०८२,
लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा
आर्थिक

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

७ असार २०८२,
Load More
Next Post

छ महिनापछि घर फर्किए तिङ्करवासी

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In