• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पीएसजी समर्थकद्दारा पेरिसमा तोडफोड, ३०० बढी पक्राउ

metakhabar by metakhabar
१८ जेष्ठ २०८२,
0
पीएसजी समर्थकद्दारा पेरिसमा तोडफोड, ३०० बढी पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस। च्याम्पियन्स लिगको फाइनल पछि पेरिसमा दंगा भएको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्यानहरूले आफ्नो क्लबको जितको उत्सव मनाए पछि प्रहरीसँगको भएको झडपपछि पेरिसमा सयौं व्यक्तिलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

शहरको च्याम्प्स एलिसिज एभिन्यू र पिएसजीको पार्क डेस प्रिन्सेस स्टेडियम नजिकै झडप भएपछि अधिकारीहरूले लगभग ३०० जनालाई गिरफ्तार गरिएको हो । जहाँ लगभग ५० हजार मानिसहरूले म्युनिखमा इन्टर मिलान विरुद्ध ५–० को जित ठूला स्क्रिनमा हेरे पछि सो झडप सुरू भएको हो ।

सो अनिन्यत्रित भीडका कारण आतिशबाजीहरू बन्द गरिएको थियो भने बस आश्रयहरू तोडफोड गरियो र अराजक उत्सवहरूको बीचमा कारहरू जलाउने काम भएको थियो ।

पीएसजीले आफ्नो इतिहासमा पहिलो पटक युरोपेली क्लब फुटबलमा सबैभन्दा ठूलो पुरस्कार जित्दा यो अराजकता मच्चिएको हो ।

धेरैजसो फ्यानहरूले सडकमा गीत गाएका थिए भने आफ्नो कारको हर्न बजाएर शान्तिपूर्ण रूपमा उत्सव मनाए। एफिल टावरमा पिएसजीको नीलो र रातो रंगहरु सँग उज्यालो बनाइएको थियो । तर, अचानक हिंसा भडकिन पुगेको हो ।

Previous Post

भारतमा कोरोना संक्रमण बढ्दो, दुई दिनमै २१ जनाको मृत्यु

Next Post

प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

metakhabar

metakhabar

सम्बन्धित खबर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
फिचर-ब्यानर

१३ साउन २०८३,
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
फिचर-ब्यानर

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

१३ साउन २०८३,
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
अन्तर्राष्ट्रिय

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

१३ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
Load More
Next Post
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In