• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युरोपमा टेस्लाको ब्यापार ४९ प्रतिशत घटयो

metakhabar by metakhabar
१५ जेष्ठ २०८२,
0
युरोपमा टेस्लाको ब्यापार ४९ प्रतिशत घटयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – विश्वभर विद्युतीय कारका लागि चर्चित बनेको टेस्लालाई यसपटक भने युरोपमा ठूलो झट्का लागेको छ । युरोपेली अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसीसीए) को पछिल्लो तथ्याङ्क अनुसार टेस्लाले अप्रिल २०२५ मा युरोपमा ७ हजार २६१ कार मात्र बेचेको छ, जुन गत वर्षको तुलनामा ४९ प्रतिशतले कम हो।

ब्याट्रीबाट चल्ने कारको बिक्री युरोपभर ३४.१ प्रतिशतले बढेको बेला टेस्लाको ब्यापारमा भने उल्लेखनीय यो गिरावट आएको हो। धेरै कारणहरू देखा परेका छन्, जसले टेस्लाको ब्रान्ड छविलाई हानि पुर्‍याइरहेको छ। सबैभन्दा महत्त्वपूर्ण भनेको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कम्पनीका सीईओ एलन मस्कको बढ्दो राजनीतिक सम्बन्ध पनि मुख्य कारण मानिएको छ ।

यस सम्बन्धका कारण मस्कको छवि युरोपमा विवादास्पद बन्दै गएको छ । मार्च २०२५ मा युरोपभरि टेस्ला शो रुमहरू बाहिर विरोध प्रदर्शनहरू पनि भएका थिए। यसले ग्राहकहरूलाई आक्रोशित तुल्यायो र टेस्लाको बिक्रीमा प्रत्यक्ष प्रभाव परेको भनिएको छ ।

अप्रिलमा मात्रै होइन, पूरै वर्षको सुरुवातदेखि नै टेस्लाको बिक्रीमा लगातार गिरावट आइरहेको छ । टेस्लाको बिक्री जनवरी देखि २०२५ अप्रिल सम्मको अवधिमा ४० प्रतिशतले घटेको छ, जुन कम्पनीको लागि ठूलो चिन्ताको विषय हो।

टेस्लाले भर्खरै आफ्नो प्रसिद्ध मोडल वाई एसयूभीको नयाँ संस्करण सार्वजनिक गरेको छ तर यस बाहेक कम्पनीसँग कुनै नयाँ मास मार्केट मोडेल पनि रहेको छैन। ग्राहकहरू अब नयाँ प्रविधि र नयाँ डिजाइनहरू चाहन्छन्, जबकि टेस्लाको हालको लाइन अप धेरै वर्ष पुरानो छ।

जसका कारण ग्राहकहरु अन्य कम्पनीतर्फ आकर्षित भएका छन् । टेस्लाले अहिले अमेरिकी वा युरोपेली कम्पनीहरूबाट मात्र नभई चीनका तीव्र गतिमा बढ्दो कम्पनीहरूबाट पनि कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।

भर्खरैको तथ्याङ्क अनुसार, चीनको बिवाइडी कम्पनीले पहिलो पटक टेस्ला भन्दा धेरै शुद्ध इलेक्ट्रिक कारहरू युरोपमा बेचेको छ। यो परिवर्तनले टेस्लाको पकड अब कमजोर हुँदै गएको देखाउँछ। टेस्लाले पूर्णतया ब्याट्रीबाट चल्ने कारहरू बनाउँछ तर युरोपेली ग्राहकहरूले अब हाइब्रिड कारलाई प्राथमिकता दिइरहेका छन्। यी कारहरू ब्याट्री र परम्परागत इन्धन दुवैमा चल्छन्।

एसीसीएका अनुसार हाइब्रिड कारहरूले अब युरोपको कुल कार बजारको ३५ प्रतिशत भन्दा बढी ओगटेको छ। तर, टेस्लासँग एउटै हाइब्रिड मोडल पनि छैन, जसका कारण यसको ग्राहक संख्या घट्दै गएको छ।

उता, एलन मस्कको बढ्दो राजनीतिक भूमिकाबाट पनि लगानीकर्ता चिन्तित छन् । मस्क अहिले अमेरिकाको सरकारी दक्षता विभागसँग सम्बद्ध छन् र पूर्व राष्ट्रपति ट्रम्पलाई सल्लाह पनि दिइरहेका छन्। यसले प्रश्न उठाउँछ कि मस्कले अब टेस्लालाई जति समय दिन सक्नु पर्छ ? नदिदाँ उनको ब्यापार धरापमा परेकाे छ ।

Previous Post

कोशी र गण्डकी हुँदै कलकत्तासम्म पानीजहाज चलाउने सम्भाव्यता अध्ययन गर्ने घोषणा

Next Post

चियालाई राम्ररी नपिउनु शरीरको लागि हानिकारक

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
चियालाई राम्ररी नपिउनु शरीरको लागि हानिकारक

चियालाई राम्ररी नपिउनु शरीरको लागि हानिकारक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In