• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘एनिमल फेम’ तृप्तिले प्रशष्त इन्टिमेट सिन सहमत, ९ भाषामा हुनेछ रिलिज

metakhabar by metakhabar
१४ जेष्ठ २०८२,
0
‘एनिमल फेम’ तृप्तिले प्रशष्त इन्टिमेट सिन सहमत, ९ भाषामा हुनेछ रिलिज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। साउथ सिनेमाका अभिनेता प्रभासको फिल्म ‘स्पिरिट’ यतिबेला चर्चामा छ । यस फिल्ममा दीपिका पादुकोण फिल्मबाट बाहिरिएकी छिन् र भने अब यसमा तृप्ति डिमरी देखिनेछिन् ।

फिल्म ‘एनिमल’ फेम अभिनेत्री तृप्ती डिमरी सन्दीप रेड्डी वांगाको फिल्म ‘स्पिरिट’ मा मुख्य अभिनेत्रीको भूमिकामा देखिने छिन् । यस फिल्ममा उनीसँग प्रभासले स्क्रिन सेयर गर्नेछन् । यो फिल्मको छायांकन यसै वर्षको अन्त्यबाट सुरु हुनेछ ।

‘एनिमल’ फिल्म फेम अभिनेत्री तृप्ति डिमरी फिल्ममा उनी डाक्टरको भूमिकामा देखिने पनि बताइएको छ, जसको जानकारी उनले आफैंले सामाजिक सञ्जालमा दिएकी छिन् ।

अभिनेत्रीले सामाजिक सञ्जालमा फिल्मको पोस्टर पनि शेयर गरेकी छिन्, जसमा उनको नाम कन्नड, हिन्दी, मलयालम, तेलुगु, तमिल, अंग्रेजी, चाइनिज जस्ता ९ भाषामा लेखिएको छ ।

यसअघि ‘स्पिरिट’ मा दीपिका पादुकोण र प्रभास मुख्य भूमिकामा थिए तर अहिले दीपिकाको ठाउँमा तृप्ति डिमरीले लिएकी छिन् । यस फिल्मका लागि ४ करोड भारुमा तृप्तीलाई फाइनल गरिएको बताइएको छ ।

यो फिल्मको सुटिङ यसै वर्षको अक्टोबर २०२५ देखि सुरु हुनेछ । योसँगै यो फिल्म सन् २०२६ मा रिलिज हुनसक्छ तर यसको आधिकारिक घोषणा भने भइसकेको छैन ।

रिपोर्टका अनुसार ‘कबीर सिंह’ र ‘एनिमल’ जस्ता तीव्र ड्रामा फिल्मका लागि चर्चित सन्दीप रेड्डी वांगाले यसको निर्देशन गरिरहेका छन्। यस फिल्ममा तृप्ती डिमरी र प्रभासबीच धेरै इन्टिमेट दृश्यहरू देख्न सकिन्छ।

निर्देशक सन्दीप रेड्डी वांगासँग तृप्तीको यो दोस्रो फिल्म हो । यसअघि उनी फिल्म ‘एनिमल’ मा देखा परेकी थिइन्, जसमा उनको भूमिकालाई दर्शकले निकै मन पराएका थिए ।

तृप्ति डिम्रीको वर्क फ्रन्टको कुरा गर्दा यो फिल्म बाहेक उनीसँग धेरै प्रोजेक्ट छन् । उनको फिल्म ‘धडक २’ अगस्ट १, २०२५ मा सिनेमाघरमा रिलिज हुनेछ, जसमा उनले सिद्धान्त चतुर्वेदीसँग काम गरेकी छिन्।

Previous Post

राष्ट्रपतिसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको भेट

Next Post

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

metakhabar

metakhabar

सम्बन्धित खबर

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी
अन्तर्राष्ट्रिय

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

८ भदौ २०८३,
Load More
Next Post
सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In