• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनइच्छुक गर्भपर्तन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुनेमा जोड

metakhabar by metakhabar
१४ जेष्ठ २०८२,
0
अनइच्छुक गर्भपर्तन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुनेमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार’ विषयक सचेतना कार्यक्रम बुधबार सम्पन्न भयो । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसका अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा सेन्टर फर रिप्रोडक्टिभ (सिआरआर)ले संयुक्त रुपमा आयोजना गरेको उक्त सचेतना कार्यक्रममा महिलाको गर्भपतन अधिकारलाई निरअपराधिकरण गर्नुपर्नेमा जोड दिइएको थियो ।

संघीय संसदका सांसद, अधिकारकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कविता, वृत्तचित्र, संगीत र नाटकमार्फत् गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार हो भन्ने कुराको सचेतना गरिएको थियो ।

अन्तर्राष्ट्रिय सन्धी, सम्झौता, सर्वोच्च अदालतको व्याख्या र अधिकारकर्मीहरुले गर्भपतनलाई अपराधका घेरामा राख्न नहुने बताइयो । महिलाको मानवअधिकारलाई सुरक्षित राख्न अपराध संहिता र सुरक्षित मातृत्व ऐनमा सुधार गर्नुपर्ने एफडब्लुएलडीका सचिव लक्ष्मी पोखरेलले बताइन् । अनइच्छुक गर्भपर्तन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुने सचिव पोखरेलले बताइन् ।

सहयात्रा वृत्तचित्रमार्फत् सहभागीलाई अहिलेको कानुनले गर्भपतनलाई अपराधिकरण गरेको दृश्य देखाइएको थियो । वर्तमान ऐनले नेपाली समाजमा पारेको प्रभावले कस्ता समस्या सिर्जना गरिएको छ भन्ने देखाइएको थियो । यसैगरी कवि पुरुषोत्तम मिश्रले एउटी आमाको प्रश्न कवितामार्फत् गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकारका बारेमा चर्चा गरिएको थियो ।

एफडब्लुएलीका अधिवक्ता नविनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भिजिविलिटी इम्प्याक्ट समूहले किशोरीहरुको चाहना, वर्तमान अवस्था र समाजले डोर्याउन खोजेको बाटोबारे गीत र नाटकमार्फत् सकारात्मक सन्देश दिइएको थियो । उनीहरुको प्रस्तुतिमा सन्देशको प्रभावकारिता देखिन्थ्यो । यसैगरी शैली थिएटरका कलाकारले एउटा परिवारमा लापर्वाहीले कस्तो दुर्घटना निम्तियाउँछ भन्ने देखाइएको थियो । एफडब्लुएलीका अध्यक्ष गिता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिआरआरका प्रभाकर श्रेष्ठले गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकारको अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

Previous Post

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

Next Post

सत्ता गठबन्धनको घोषणा : ‘राजीनामा अस्वीकार्य, संसदमा लडिन्छ’

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
सत्ता गठबन्धनको घोषणा : ‘राजीनामा अस्वीकार्य, संसदमा लडिन्छ’

सत्ता गठबन्धनको घोषणा : ‘राजीनामा अस्वीकार्य, संसदमा लडिन्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In