• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतका १६ राज्यमा कोरोना संक्रमण, केरलमा ४०३ जना सक्रिय संक्रमित

metakhabar by metakhabar
१३ जेष्ठ २०८२,
0
भारतका १६ राज्यमा कोरोना संक्रमण, केरलमा ४०३ जना सक्रिय संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतमा फेरि कोरोना संक्रमण फैलिन थालेको छ। पछिल्लो विवरणअनुसार देशका १६ राज्यमा सक्रिय संक्रमित भेटिएका छन्। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

संक्रमणको सबैभन्दा बढी असर केरलमा देखिएको छ, जहाँ ४०३ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९ र कर्नाटकमा ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

अन्य राज्यहरूमा पनि संक्रमण देखिन थालेको छ। उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बङ्गालमा १२, हरियाणा र पुडुचेरीमा ९–९, आन्ध्र प्रदेशमा ४, मध्य प्रदेशमा २, र तेलङ्गाना, गोवा तथा छत्तीसगढमा १–१ जना संक्रमित फेला परेका छन्।

यसबीचमा कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले संक्रमण बढ्दै गएको खबरबीच पनि अहिलेको कोरोना अवस्था गम्भीर नभएको बताएका छन्। उनले दक्षिण–पूर्वी एसियाका केही मुलुकमा संक्रमण विस्तार भइरहेको सुनेको जनाउँदै भारतमा देखा परेको संक्रमणको स्वरूप हल्का रहेको दाबी गरे।

“केही राज्यमा मृत्युका घटनाहरू देखिए पनि ती मृत्युलाई सिधै कोभिडसँग सम्बन्धित ठान्न मिल्दैन,” मन्त्री रावले भने, “ती बिरामीहरूमा अन्य स्वास्थ्य समस्या पनि थिए।”

तर उनले जोखिम नलिन सतर्कता अपनाउन जरुरी रहेको बताए। भारत सरकारले स्वास्थ्य संस्थाहरूलाई निगरानी कडा पार्न, परीक्षण बढाउन र आवश्यक सावधानी अपनाउन निर्देशन दिइसकेको छ।

विशेषगरी चाडपर्व र गर्मीयाममा संक्रमण तीव्र हुन सक्ने भन्दै सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।

Previous Post

भारतीय सेनाको टोलीका २४ जनाले गरे एकैदिन सफल सगरमाथा आरोहण

Next Post

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

८ भदौ २०८३,
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण
समाचार

चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

८ भदौ २०८३,
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
फिचर-ब्यानर

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

८ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

८ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
Load More
Next Post
विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In