• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

भियतनामले ट्रम्प परिवारलाई दियो २० हजार करोडको जग्गा उपहार

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१३ जेठ २०८२,
0
भियतनामले ट्रम्प परिवारलाई दियो २० हजार करोडको जग्गा उपहार
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मनिला। डोनाल्ड ट्रम्प पुनः अमेरिकाको सत्तामा फर्किएपछि उनको परिवारको व्यापारिक गतिविधिमा नयाँ नयाँ घटना घटिरहेका छन ।

भियतनाम र इन्डोनेसिया जस्ता एसियाली देशहरू अहिले ट्रम्प परिवारलाई अर्बौं डलरका परियोजनाहरू दिएर अमेरिकासँग सम्बन्ध सुधार्ने दौडमा लागेका छन् । अचम्मको कुरा के छ भने धेरै देशले कानुनी प्रक्रियालाई बेवास्ता गर्दै यस्ता सम्झौतामा कानुनी सहुलियत दिइरहेका छन् ।

भियतनामको भिनफुक प्रान्तमा २० हजार करोड रुपैयाँको ‘ट्रम्प इन्टरनेशनल गल्फ रिसोर्ट’ परियोजना यस्तै एउटा घटनाको रूपमा लिइएको छ। भियतनाम सरकारले यसलाई राष्ट्रिय प्राथमिकताको रूपमा स्वीकृत गरेको छ। यसमा जग्गा प्राप्ति र वित्तीय जाँचजस्ता प्रक्रियालाई बेवास्ता गरिएको छ । स्रोतका अनुसार यो परियोजना ट्रम्पको परिवारसँग सम्बन्धित छ, त्यसैले कानुनी प्रक्रिया नलिई स्वीकृत गरिएको हो ।

भियतनाममा ट्रम्प गल्फ रिसोर्टको शिलान्यास गरिएको थियो । त्यसमा भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन स्वयम्, ट्रम्पका छोरा एरिक र बुहारी लारा सहभागी थिए ।

साथै, इन्डोनेसियाको बाली र पश्चिम जाभामा ट्रम्प परिवारलाई होटल र गल्फ कोर्सजस्ता परियोजनाहरू प्रस्ताव गरिएको छ। यसमा पनि कानुनी प्रक्रियालाई बेवास्ता गरिएको छ । भियतनाम र इन्डोनेसिया बाहेक टर्की र अजरबैजान जस्ता देशहरू पनि ट्रम्प परिवारलाई समर्थन गर्दै बिभिन्न उपहार दिन लागि परेका छन्।

टर्कीको इस्तानबुलमा रहेको ट्रम्प टावर आवासीय र कार्यालय परिसरजस्ता परियोजनाहरू ट्रम्पको परिवारलाई प्रस्ताव गरिएको छ। यी परियोजनाहरूमा डोगन होल्डिङसँग साझेदारी छ। उनलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको पार्टी एकेपीको निकट मानिन्छ।

उता, अजरबैजानको ट्रम्प अन्तर्राष्ट्रिय होटलमा लगानी गर्ने भएको छ । यो परियोजना व्यवसायी मामाडोभ सँग सहकार्यमा भइरहेको छ। तर, यहाँ पनि आर्थिक कारोबारको पारदर्शितामा प्रश्न उठेको छ ।

फिलिपिन्सले पनि ट्रम्प परिवारलाई परियोजना दिने विचार गरिरहेको छ। स्रोतका अनुसार ट्रम्पलाई परियोजना प्रस्ताव गर्न पर्दा पछाडि लबिङ भइरहेको छ भने पाकिस्तानको शाहबाज सरकारले ट्रम्पसँग साझेदारी गरिएको एआई परियोजनाका लागि २ हजार मेगावाट विद्युत् विनियोजन गरेको छ। यो बिजुली प्रयोग गरेर बिटक्वाइन खरिद गरिनेछ।

साथै, यो बिजुली एआई डाटा सेन्टरहरूमा पनि प्रयोग गरिने छ। पाकिस्तान सरकारले हालै अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न क्रिप्टोकरेन्सीलाई वैध बनाउने निर्णय गरेको छ ।

विज्ञप्तिमा भनिएको छ कि ४० मिलियन क्रिप्टो प्रयोगकर्ताहरूसँग, पाकिस्तानमा डिजिटल मुद्रामा अपार सम्भावना छ।

अघिल्लो समाचार

हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छ : नेता कोइराला

अर्को समाचार

प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’
फिचर-ब्यानर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आर्थिक

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो
आर्थिक

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस

ताजा समाचार

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन