• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो

metakhabar by metakhabar
७ जेष्ठ २०८२,
0
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ?

यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ भने यहाँ रोकिनुहोस किनभने विश्वको सबैभन्दा महँगो शोका लागि ५४ हजार ७१४ करोड रुपैयाँभन्दा बढी खर्च गरिने भएको छ । यस पछि यस शोले अहिलेसम्मका सबै शो र सिनेमा निर्माणको रेकर्ड तोडेनेवाला पनि छ । । त्यसोभए हामी तपाईलाई बताउछौं संसारको सबैभन्दा महँगो शोको लागत कति छ र बजेट कति छ।

अहिलेसम्मको सबैभन्दा महँगो शो ४४० मिलियन डलरमा सम्पन्न भएको थियो र त्यो थियो ‘स्टार वार इपिशोड सातौं’ हो । तर अब यसलाई प्रतिस्थापन गर्न अर्को शो आउँदैछ, जसले बजेटको हिसाबले यसको रेकर्ड तोड्नेछ। विश्वको सबैभन्दा महँगो टिभी शो ४ अर्ब अमेरिकन डलरमा तयार हुदैँछ ।

हामी कुरा गरिरहेका छौं, ‘ह्यारी पोटर रिबुट’ को, जुन संसारको सबैभन्दा महँगो शो बन्ने भएको छ। यसको सेट बनाउन निर्माताले करोडौं रुपैयाँ खर्च गरिरहेका छन् । एक्सप्रेसको रिपोर्टका अनुसार ‘ह्यारी पोटर रिबुट’ को एक एपिसोडको लागि करिब १०० मिलियन डलर खर्च हुनेछ र जसका ६ वटा एपिसोड हुने छन् ।

यो रिपोर्टले  ‘ह्यारी पोटर रिबुट’ को कुल बजेट ४.२ बिलियन डलर हुने दाबी गरिएको छ । यसअघि सबैभन्दा महँगो टिभी शो ‘लर्ड अफ द रिङ्सः द रिङ्स अफ पावर’ हो। जसको दुई सिजनको कुल बजेट १ अर्ब डलरभन्दा अलि बढी थियो । ‘ह्यारी पोटर’को नयाँ सिजनले यसलाई उछिनेको छ ।

उता, नयाँ ह्यारी पोटर सिरिजको बजेटको ठूलो हिस्सा सुटिङ र सेटमा खर्च हुने गरेको छ । त्यस शोको सुटिङका लागि सेट निर्माणमा नै १.३ बिलियन डलर खर्च भएको द सनले जनाएको छ । पूरै नयाँ सहर निर्माण गरिएको निर्माता बनाएका छन्, जसका लागि ठूलो रकम खर्च गरिएको छ ।

जेके रोलिङको उपन्यासमा आधारित यस शृङ्खलाको लोकप्रियता विश्वभर अत्याधिक छ। नयाँ शृङ्खला थप गहन हुने बताइएको छ ।

Previous Post

गौरवको आयोजना छ वर्षदेखि अलपत्र

Next Post

मानव जीवनको एक तिहाइ निद्रामा: मानिसले आफ्नो जीवनकालमा कति वर्ष सुतेर बिताउँछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
मानव जीवनको एक तिहाइ निद्रामा: मानिसले आफ्नो जीवनकालमा कति वर्ष सुतेर बिताउँछ ?

मानव जीवनको एक तिहाइ निद्रामा: मानिसले आफ्नो जीवनकालमा कति वर्ष सुतेर बिताउँछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In