• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

    वनफूलले सिँगारिएको ढोरपाटन

    वनफूलले सिँगारिएको ढोरपाटन

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उद्योगलाई पर्याप्त बिजुली: ऊर्जा मन्त्रीको दाबी, लोडसेडिङको हल्ला निराधार

metakhabar by metakhabar
७ जेष्ठ २०८२,
0
उद्योगलाई पर्याप्त बिजुली: ऊर्जा मन्त्रीको दाबी, लोडसेडिङको हल्ला निराधार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगधन्दाहरूलाई पर्याप्त बिजुली दिएको दाबी गरेका छन्। बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यो हिउँदमा पर्याप्त बिजुली दिन नसकेको भए पनि मङ्गलबार रातिदेखि उद्योगधन्दालाई पुग्ने गरी बिजुली उपलब्ध गराइएको बताए।

उनले उद्योगलाई बिजुली दिएर पनि करिब डेढ सय मेगावाट बिजुली निर्यात भइरहेको जानकारी दिँदै सांसदहरूलाई यथार्थ सूचना मात्र प्रचार प्रसार गर्न आग्रह गरे। सत्य सूचनाले मात्रै जनता लाभान्वित हुने भन्दै उनले सामाजिक सञ्जालको दुरुपयोग नगर्नसमेत सचेत गराए।

मन्त्री खड्काले भने, “हामीले उद्योगधन्दामा यो हिउँदमा पर्याप्त बिजुली दिन सकिरहेका थिएनौँ। आज रातिबाट उहाँहरूलाई पुग्ने गरी दिएर त्यसबाट पनि उब्रिएको भण्डै डेढ सय मेगावाट अहिले पनि निर्यात भइरहेको छ। यो अवस्था छ। यथार्थपरक रहेर संप्रेषण गर्न सकियो भने जनता लाभान्वित हुन्छन्। सोसल मिडियाको दुरुपयोग पनि भइरहेको छ।”

लोडसेडिङ र भविष्यको योजना
मन्त्री खड्काले बिजुलीको बजार सुनिश्चित भएको बताए। उनले आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको बताए।

उनले लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको भन्दै बजारमा आएका हल्लाहरू सस्तो लोकप्रियताका लागि आएको बताए। उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ नहुने जानकारी दिए।

बेला बखत बिजुली विच्छेद हुने अवस्था आज मात्रै नभई यसअघिका वर्षहरूमा पनि भएको भन्दै उनले गत वर्षमा पनि वर्षमा सात सय घण्टासम्म यसरी विभिन्न पटक बिजुली गएको दाबी गरे। कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छे कै कारण पनि बिजुली आपूर्तिमा समस्या भएको उनले उल्लेख गरे। मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरूमा झनै नहुने दाबी मन्त्री खड्काको छ।

उनले भने, “बजारमा केही चर्चा भएको छ। हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म बिजुली आयात गर्‍यौँ। आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको बिजुली बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ। अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट बिजुली आयात गरिरहेका थियौँ। तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ। हामीलाई बिजुली पुगेर, उब्रिएर, निर्यात गरेका छौँ। लोडसेडिङको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो।” मन्त्री खड्काले मुलुकको भविष्य बिजुली क्षेत्रमा रहेको बताए।

Previous Post

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

Next Post

अर्थमन्त्री र नवनियुक्त गभर्नरबीच भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
आवाज

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

२८ असार २०८३,
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
आर्थिक

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

२८ असार २०८३,
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
आर्थिक

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

२८ असार २०८३,
वनफूलले सिँगारिएको ढोरपाटन
आर्थिक

वनफूलले सिँगारिएको ढोरपाटन

२८ असार २०८३,
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको  नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता
आवाज

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: 'बैंकिङ एण्ड बियोन्ड' र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता

२८ असार २०८३,
नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश
समाचार

नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

२८ असार २०८३,
Load More
Next Post
अर्थमन्त्री र नवनियुक्त गभर्नरबीच भेटवार्ता

अर्थमन्त्री र नवनियुक्त गभर्नरबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In