• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसमाथि युरोपियन युनियनको नयाँ प्रतिबन्ध

metakhabar by metakhabar
७ जेष्ठ २०८२,
0
रुसमाथि युरोपियन युनियनको नयाँ प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । युरोपेली संघले रुसमाथि नयाँ प्रतिबन्ध लगाएको छ। युक्रेनमाथिको आक्रमण नरोकेको भन्दै युरोपेली संघले प्रतिबन्ध लगाइएको बताएको हो । यसअघि मे १४ मा, इयूका कूटनीतिज्ञहरूले रूस विरुद्धको १७औं प्रतिबन्ध प्याकेजमा सहमति जनाएका थिए । यसमा रूसको छायाँ फ्लीट (तेल ट्याङ्करहरूको फ्लीट) लाई लक्षित गर्ने कुरा थियो ।

युरोपेली संघका एक वरिष्ठ अधिकारीले मिडियालाई बताएअनुसार रूसी सैन्य औद्योगिक परिसरसँग सम्बन्धित लगभग २०० रूसी जहाज, ३० कम्पनी र ७५ व्यक्ति र संस्थाहरूमाथि पनि प्रतिबन्ध लगाइनेछ । कानूनको दायरा भित्र रहँदै रूसी सम्पत्ति जफत गर्ने बारेमा पनि इयुले विचार गरिरहेको बताएको छ ।

युरोपेली संघ र जी ७ देशहरूले रुसको लगभग ३०० अर्ब डलरको सम्पत्ति रोक्का गरेका छन् । यसमध्ये, रूसी केन्द्रीय बैंकको १९८ अर्ब डलरको सञ्चिति बेल्जियममा जम्मा गरिएको छ । युरोपेली नेताहरू रूसी सम्पत्ति जफत गर्न अनिच्छुक छन् किनभने यसले युरो र ईयूको बैंकिङ प्रणालीमा अन्य देशहरूको विश्वासलाई कमजोर बनाउन सक्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका थिए ।

रुस र युक्रेन युद्धको विषयमा ट्रम्प र पुटिनबीच करिब २ घण्टा छलफल भएको थियो । पुटिनले यो कुराकानीलाई धेरै राम्रो भन्दै यदि सही सम्झौता भएमा, रूस र युक्रेन बीच केही समयको लागि युद्धविराम सम्भव रहेको बताए ।

Previous Post

म्याग्दीमा भूमेपूजापछि ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा

Next Post

सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि

metakhabar

metakhabar

सम्बन्धित खबर

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
आवाज

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
आर्थिक

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
फिचर-ब्यानर

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

९ जेष्ठ २०८३,
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
आर्थिक

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

९ जेष्ठ २०८३,
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

९ जेष्ठ २०८३,
Load More
Next Post
सुनको मूल्य घट्यो

सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In