• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल र भारतबीचका सबै समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा नेता जोलीको जोड

metakhabar by metakhabar
६ जेष्ठ २०८२,
0
आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : भारतीय जनता पार्टीका नेता विजय जोलीले भारत र नेपालबीचका सबै समस्या वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सार्वजनिक नीति तथा साझेदारी प्रतिष्ठानले ‘समसामयिक वैश्विक मामिला तथा नेपाल-भारत सम्बन्ध’ विषयमा आज यहाँ आयोजना गरेको छलफलमा उहाँले भारत र नेपालले मिलेर आफ्ना सिमानाको रक्षा गरेका तथा आपसमा खासै मनोमालिन्य नरहेको चर्चा गर्नुभयो । यस्ता केही समस्या भए पनि वार्ताका माध्यमबाट निरुपण गर्न सकिने उहाँको भनाइ थियो ।

भारतीय सेनाको गोर्खा रेजिमेन्टमार्फत ३२ हजार नेपालीले भारतको रक्षा गरिरहेका बताउँदै नेता जोलीले ‘छिमेक पहिले’ नीतिअन्तर्गत भारत सरकारले नेपालको समृद्धिलाई उच्च प्राथमिकता दिएको छ भन्नुभयो ।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले बहुआयामिक नेपाल-भारत सम्बन्ध पारस्परिक हित र चासोमा केन्द्रित गर्न आवश्यक भएको विचार व्यक्त गर्दै यसलाई अझ प्रगाढ एवं सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री डा मीनेन्द्र रिजालले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीले गरेको योगदानलाई नयाँदिल्लीले बिर्सननहुने भन्दै नेपाल र भारतबीचको अद्वितीय सम्बन्धलाई अझ सघन तुल्याउनुपर्छ भन्नुभयो । उहाँले दुई देशबीचको सम्बन्ध रोटीबेटी नभइ ऊर्चा र पानीको सम्बन्ध भएको विचार व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष अरुणकुमार सुवेदीले नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै देशका जनस्तरका संस्था सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

Previous Post

राजनीति बुझेकी छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस्: प्रथम महिला शाक्य

Next Post

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

metakhabar

metakhabar

सम्बन्धित खबर

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

११ असार २०८३,
Load More
Next Post
न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In