• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

    पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

    कालीगण्डकी नदीको बहाव हेर्दा..

    कालीगण्डकी नदीको बहाव हेर्दा..

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

    बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुने तयारीमा

metakhabar by metakhabar
१ जेष्ठ २०८२,
0
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुने तयारीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलेश्वर (म्याग्दी)। रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ र यसका लागि आवश्यक तयारी तीव्र पारिएको छ।

‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले यो सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने कार्य अघि बढाएको हो।

सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने र वर्षाको पानी निकासका लागि नाली बनाउने काम द्रुत गतिमा भइरहेको छ। आगामी एकदुई दिनभित्रै कालोपत्रको काम सुरु गरिने इञ्जिनियर अरुण सेढाईंले जानकारी दिए।

सडकलाई नौ मिटर चौडा बनाएर सात किलोमिटर खण्डमा डिबिएसडी प्रविधिबाट कालोपत्र गरिनेछ भने दुई किलोमिटर खण्डमा आरसिसी ढलान गरिने योजना छ। “ग्राभेलिङ र बेस बिछ्याउने काम सम्पन्न भएको छ, अब हामी कालोपत्रका लागि पूर्ण रूपमा तयार छौँ,” सेढाईंले भने।

पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्मको नौ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए। यसअघि रत्नेचौरदेखि उपल्लाचौरसम्मको एक किलोमिटर ३०० मिटर सडक कालोपत्र र ३०० मिटर सडक ढलान कार्य सम्पन्न भइसकेको छ।

Previous Post

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन

Next Post

प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट

metakhabar

metakhabar

सम्बन्धित खबर

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान
आवाज

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

१२ अशोज २०८३,
पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
आवाज

पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

१२ अशोज २०८३,
कालीगण्डकी नदीको बहाव हेर्दा..
फिचर-ब्यानर

कालीगण्डकी नदीको बहाव हेर्दा..

१२ अशोज २०८३,
सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए
समाचार

सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

१२ अशोज २०८३,
आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु
समाचार

आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

१२ अशोज २०८३,
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
समाचार

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

१२ अशोज २०८३,
Load More
Next Post
प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In