• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालीगण्डकी नदीको बहाव हेर्दा..

    कालीगण्डकी नदीको बहाव हेर्दा..

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

    बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

    बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी

    पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१२ अशोज २०८३,
0
सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रूपन्देही।लगातारको वर्षासँगै विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएपछि भैरहवाबाट सञ्चालन हुने लामो दूरीका यातायात सेवा प्रभावित भएका छन् ।

काठमाडौँ, पोखरा, बागलुङ, बेनी, जनकपुरलगायतका गन्तव्यमा जाने दर्जनौँ बस सञ्चालन हुन नसकेपछि सिद्धार्थ बसपार्कमा रोकिएका छन् । सामान्य अवस्थामा काठमाडौँ र पोखरातर्फ नियमित रूपमा बस छुट्ने गरे पनि पछिल्ला दिनमा सडक अवरुद्ध भएपछि सेवा प्रभावित भएको हो ।

सिद्धार्थ सार्वजनिक यातायात प्रालिका अध्यक्ष सञ्जीव रोक्काले वर्षाका कारण सडक अवरुद्ध हुँदा यातायात व्यवसायीको आम्दानी ठप्प भएको बताउनुभयो । “सवारीसाधन सञ्चालन गर्न नसक्दा आम्दानी शून्य भएको छ । कर्मचारीको तलब, बैंकको किस्ता र अन्य खर्च नियमित रूपमा व्यहोर्नुपर्छ”, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले वर्षाका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले सडकको अवस्था तथा यातायात सञ्चालनबारे नियमित रूपमा निगरानी गरिरहेको छ ।

पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा बिपी राजमार्गलगायतका सडकखण्डमा पहिरो तथा बाढीका कारण आवागमन प्रभावित भएपछि भैरहवाबाट बाहिरिने लामो दूरीका सवारीसाधन रोकिएका हुन् ।

चाडपर्व नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी दुवै प्रभावित भएका छन् । सुनौलीनाका हुँदै नेपाल प्रवेश गरेका भारतीय मालवाहक सवारीसाधनसमेत सडक अवरोधका कारण विभिन्न स्थानमा रोकिएका छन् ।

Previous Post

आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

Next Post

कालीगण्डकी नदीको बहाव हेर्दा..

metakhabar

metakhabar

सम्बन्धित खबर

कालीगण्डकी नदीको बहाव हेर्दा..
फिचर-ब्यानर

कालीगण्डकी नदीको बहाव हेर्दा..

१२ अशोज २०८३,
आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु
समाचार

आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

१२ अशोज २०८३,
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
समाचार

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

१२ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

१२ अशोज २०८३,
पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी
समाचार

पहिरोले देशका विभिन्न सडक अवरुद्ध, यातायात सुचारु गराउने प्रयास जारी

१२ अशोज २०८३,
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

१२ अशोज २०८३,
Load More
Next Post
कालीगण्डकी नदीको बहाव हेर्दा..

कालीगण्डकी नदीको बहाव हेर्दा..

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In