• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२९ बैशाख २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल वैशाख २९ गते सोमबारको राशिफल

मेषः दिन राम्रो छ। दीर्घकालीन योजना सफल बन्नेछन्। स्वास्थ्यको ख्याल आफैं गर्नुपर्ने दिन छ। विपक्षी साथीको साथ मिल्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

वृषः आज व्यापारमा गरेको खर्चबाट राम्रो आम्दानी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राम्रा काममा थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। खानपानमा समस्या हुनेछ।

मिथुनः दिन राम्रो छ। त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः बोल्दा सचेत बन्नुपर्नेछ। सामान्य विषयमा पनि गलत आरोप लाग्ने जोखिम छ। अध्ययनमा अल्छीपनले दुःख दिनेछ। व्यापारमा लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

सिंहः उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। अढैया शनिको प्रभावले साना कुरामा चिन्ता बढ्नेछ। साथीको साथ र सहयोग मिल्नेछ। दैनिक काम सहजै बन्नेछन्।

कन्याः दिन राम्रो छ। तपाईंको कामको प्रशंसा हुनेछ। राज्यका महत्त्वपूर्ण ठाउँबाट भएको मागको सम्बोधन गर्नु उचित हुनेछ। राज्यका अंगमा तपाईंको आवश्यकता रहनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

तुलाः तपाईंको बोलीको प्रशंसा हुनेछ। सानो सोच नबनाउनु उचित हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। धार्मिक अभियन्तासँग झुकाब देखाउनु पर्नेछ।

वृश्चिकः अध्ययनमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथी शान्त भएकाले तपाईंलाई काम गर्न सहज हुनेछ। मान्यजनको आर्शिवाद लिएर अगाडि बढ्नुपर्नेछ।

धनुः दिन सामान्य छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा समस्या बढ्नेछ। विपक्षी शक्तिशाली भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

मकरः दिन राम्रो छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। राजनीतिमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। परिवारसँगको दैनिकी सामान्य ढंगले चल्नेछ।

कुम्भः अन्त्य साढेसातीको सामना गर्दै हुनुहुन्छ। अनुत्पादक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मीनः आफ्नै राशिमा शनिदेव परेकाले टाउको दुःखने जोखिम छ। महत्त्वपूर्ण विषयको छलफलमा सचेत बन्नुपर्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

बिहान खाली पेटमा अनार खानु : लाभदायक कि हानिकारक?

Next Post

यी भूभागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

यी भूभागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In