• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शालग्राम महोत्सवः धार्मिक पर्यटनको विकासमा जोड

metakhabar by metakhabar
२८ बैशाख २०८२,
0
रुरु क्षेत्रमा पहिलो पटक ‘शालिग्राम महोत्सव’ सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी, २८ वैशाख :  रुरु  क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि लुम्बिनी प्रदेश सरकारले तयार गरेको ‘रुरु धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना, २०७६’ कार्यान्वयनका निम्ति तीनै तहका सरकारले समन्वय र सहकार्य गर्ने घोषण गरेका छन् ।

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरु क्षेत्रको गुरुयोजना कार्यान्वयन तथा समग्र रुरु धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा तीनै तहका सरकार लाग्नुपर्नेमा समेत जोड दिइएको छ ।
लुम्बिनी प्रदेश सरकारको सहयोग, तानसेन नगरपालिका पाल्पाको मुख्य आयोजना, रुरुक्षेत्र गाउँपालिका गुल्मी तथा कालीगण्डकी गाउँपालिका स्याङ्जा र हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा आयोजना गरिएको प्रथम शालग्राम महोत्सवले रुरुक्षेत्रबाट पाल्पाको रामपुरसम्मको कालीगण्डकी नदी प्रवाहस्थललाई उत्तर बाहिनी गण्डकी क्षेत्रका रूपमा पहिचान गरी धार्मिक पर्यटनको विकास गर्न जोड दिएको छ ।

कालीगण्डकी नदी र शालग्रामको धार्मिक महिमा र महत्वलाई प्रवर्द्धन गर्न दामोदर कुण्डबाट त्रिवेणीसम्मको धार्मिक परिक्रमा मार्ग सञ्गर्नुपर्ने साथै आदिप्रयाग हरिहर क्षेत्र (देवघाट)मा स्नान गरी हृषिकेश भगवान्को दर्शन गरी ऋणमुक्तपश्चात् मुक्तिनाथको दर्शन गरी मुक्ति प्राप्त हुने धार्मिक मान्यताको पुनःजागरण गर्ने कुरामा महोत्सवले जोड दिएको छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको हृषिकेश मन्दिर र त्यसवरपरका क्षेत्रलाई विश्सम्पदा सूचीमा समावेश गर्न सम्बन्धित पक्षसँग परामर्श र समन्वय गर्ने, धार्मिक तथा सांस्कृतिक, पौराणिक, ऐतिहासिक रूपमा बृहत्तर रुरुक्षेत्रको विकासका लागि पाल्पा, गुल्मी र स्याङ्जाका स्थानीय तह तथा गण्डकी र लुम्बिनी प्रदेशले पर्यटकीय साझा गन्तव्यस्थलका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने घोषणा गरिएको छ ।

यस्तै महोत्वसवले समग्र रुरुक्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि निजी क्षेत्र, सङ्घसंस्था, गैरअवासीय नेपाली समुदाय, परोपकारी व्यक्तिहरूको साथ र सहयोग प्राप्तिका लागि अनुरोध गर्ने पनि घोषणा गरिएको छ । नेपालको चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम हृषिकेश मन्दिर परिसरमा शालग्राम दिवसका अवसरमा वैशाख २६ र २७ गते महोत्वसव आयोजना गरिएको हो ।

यस क्षेत्रमा जसले स्नान गरी तीन दिन यहाँ रही चतुरबाहु हृषिकेशको दर्शन गर्छन् त्यो व्यक्ति पवित्र हुने धार्मिक विश्वास रहिआएकाले यस स्थानमा माघे सङ्क्रान्तिमा तीन दिन मेला लाग्ने गर्छ । मेलाको पहिलो, दोस्रो र तेस्रो दिनलाई जेठी सङ्क्रान्ति, माइली सङ्क्रान्ति र कान्छी सङ्क्रान्ति भनिन्छ । जो व्यक्ति हिमालयदेखि बग्दै आएको शालग्राम स्नान गरेकी गण्डकी माताको जलले रुरु क्षेत्रमा स्नान गरी हृषिकेशको दर्शन गर्छ, सो व्यक्तिको पाप पखालिन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ । यस हृषिकेश परिसरलाई सन् २००८ मा युनेस्कोले सम्भावित विश्व सम्पदा क्षेत्र सूचीमा सामेल गरेको छ ।

Previous Post

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

Next Post

जम्मु काश्मीरमा कति छन् नेपाली? दूतावाससँग तथ्यांक नै छैन

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
जम्मु काश्मीरमा कति छन् नेपाली? दूतावाससँग तथ्यांक नै छैन

जम्मु काश्मीरमा कति छन् नेपाली? दूतावाससँग तथ्यांक नै छैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In