• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु

metakhabar by metakhabar
२५ बैशाख २०८२,
0
काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। काठमाडौँदेखि मुगुको रमणीय रारा तालसम्म पर्यटक बस सेवा सञ्चालनको सम्भाव्यता अध्ययन गर्न टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा एक विशेष भ्रमण टोली आज काठमाडौंबाट प्रस्थान गरेको छ। पर्यटन व्यवसायीहरू पर्यटक बसमा रारा पुगी सडकको अवस्था र समग्र यात्राको स्थिति बुझ्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट रारातर्फ लागेका हुन्।

भ्रमण टोलीलाई बिदाइ गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले काठमाडौँलाई रारासँग जोड्ने यो अभियानको थालनी भएकोमा खुसी व्यक्त गरे। उनले भने, “काठमाडौँलाई रारासँग जोड्ने अभियान सुरु भएकोमा निकै खुसी लागेको छ। पर्यटकलाई काठमाडौँबाट कर्णालीको रारासम्म सडक यातायातमार्फत पुग्न सकिन्छ भन्ने सन्देश दिन गरिएको यो प्रयास सफल हुने विश्वास लिएका छौँ।” यो भ्रमणले रारा अब टाढा छैन भन्ने सन्देश प्रवाह गर्ने र आन्तरिक तथा क्षेत्रीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भिष्म न्यौपानेले काठमाडौँदेखि रारासम्मको यात्राको सम्भावना र व्यवस्थापनको अध्ययन गर्न यो यात्रा फलदायी हुने बताए। उनले भने, “सडक र भौतिक पूर्वाधारको अवस्था सामान्य र सहज देखिएको छ। हामी यस यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रूपमा अघि बढ्नेछौँ।”

टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण रूपमा सम्भव रहेको बताए। उनले भने, “काठमाडौँदेखि रारा जाने यो उपयुक्त मौसम हो। काठमाडौँबाट बस यात्रा गराएर रारा पुर्‍याउन सक्यौँ र यसका लागि थप आकर्षक प्याकेजहरू बनाउन सक्यौँ भने रारामा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुनेछ।”

भ्रमण टोलीमा पर्यटन व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। अध्ययनपश्चात् नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ।

Previous Post

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

Next Post

आराध्यदेवी लेखिएकाे लिखु खोलालाई दुगडका जलविद्युत् आयोजनाले बनाइदियाे मरुभूमि, अस्तु बगाउने परम्परा समेत संकटमा

metakhabar

metakhabar

सम्बन्धित खबर

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
समाचार

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

३१ बैशाख २०८३,
मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण
फिचर-ब्यानर

मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

३१ बैशाख २०८३,
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फिचर-ब्यानर

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

३१ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३१ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

३१ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ बैशाख २०८३,
Load More
Next Post
आराध्यदेवी लेखिएकाे लिखु खोलालाई दुगडका जलविद्युत् आयोजनाले बनाइदियाे मरुभूमि, अस्तु बगाउने परम्परा समेत संकटमा

आराध्यदेवी लेखिएकाे लिखु खोलालाई दुगडका जलविद्युत् आयोजनाले बनाइदियाे मरुभूमि, अस्तु बगाउने परम्परा समेत संकटमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In