• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

metakhabar by metakhabar
२५ बैशाख २०८२,
0
सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले देशका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद भगवती चौधरीले सुनसरीको गढी गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्याप्त बजेट विनियोजन गर्न माग गरिन्। सांसद भानुभक्त जोशीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सबै संरचना तयार भइसकेकाले यस सम्बन्धी विधेयकलाई छिटो पारित गर्न आग्रह गरे।

सांसद भीमप्रसाद आचार्यले तिलौराकोटको उत्खनन र पुनर्निर्माणको कार्य लामो समयदेखि थाती रहेकाले सरकारी पहल बढाउनुपर्नेमा जोड दिए। सांसद मनिष झाले जनकपुरधाममा परिकल्पना गरिएको अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्य ढिलाइ भएको भन्दै यथाशीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए।

महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका र सामसी गाउँपालिका खडेरीबाट प्रभावित भएकाले त्यहाँ सिँचाइको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गर्न सांसद महेन्द्रकुमार रायले माग गरे।

सांसद महेशकुमार बर्तौलाले नेपालमा पनि स्मार्ट सार्वजनिक यातायातको रूपमा ‘पोडवे’ सञ्चालन गर्न सकिने सम्भावना औंल्याए। उनले हेटौँडा–काठमाडौँको बन्द भएको ‘रोपवे’कै संरचनालाई आधार मानी त्यसलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।

सांसद महेश बस्नेतले पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा सञ्चालित लिफ्ट खानेपानी प्रणालीको विद्युत् महसुल महँगो भएकाले त्यसलाई कम गर्नुपर्ने बताए। सांसद माधव सापकोटाले धान रोप्ने समयमा किसानले पर्याप्त मल नपाएको भन्दै मलको व्यवस्था गर्न अनुरोध गरे। उनले दुग्ध विकास संस्थान (डिडिसी) ले किसानलाई ६ महिनादेखि दूधको पैसा नदिएकाले तत्काल भुक्तानी दिनुपर्ने माग गरे।

सांसद मीना तामाङ र मुक्ताकुमारी यादवले भारत र पाकिस्तानबीच बढ्दो तनावले नेपालमा पनि असर पर्न सक्ने भन्दै आफ्ना नागरिकको सुरक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राखे।

सांसद मेनकाकुमारी पोखरेलले लागुऔषध कारोबारमा युवाहरूको संलग्नता बढ्दै गएकाले त्यसतर्फ समयमै ध्यान दिन आग्रह गरिन्। सांसद रञ्जुकुमारी झाले आगामी बजेटमा बालबालिकाको पोषण भत्ता बढाउनुपर्ने माग गरिन्।

शून्य समयमा सांसद रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराली, योगेन्द्र मण्डल, राजेन्द्रकुमार राई, मनबहादुर गुरुङ र रमा कोइराला पौड्यालले पनि विभिन्न समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका थिए।

Previous Post

अन्ततः भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक

Next Post

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In