• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

    कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

    पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

    कालीगण्डकी नदीको बहाव हेर्दा..

    कालीगण्डकी नदीको बहाव हेर्दा..

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतीय र पाकिस्तानी नेताहरूले खेलेको ‘ठूलो जुवा’

metakhabar by metakhabar
२४ बैशाख २०८२,
0
भारतीय र पाकिस्तानी नेताहरूले खेलेको ‘ठूलो जुवा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

परमाणुअस्त्र भएका दुई देश भारत र पाकिस्तानबीच तनाव नाटकीय रूपमा चुलिएको छ।

दुई हप्ताअघि पहलगाममा भएको घातक हमलापछि भारतले कुनै न कुनै प्रकारको सैन्य कारबाही गर्ने अनुमान गरिएको थियो। तर भारतले पाकिस्तानी भूमिभित्र गरेको ठूलो आकारको क्षेप्यास्त्र आक्रमणका कारण धेरै मानिस चकित परेका छन्।

भारतले आफूले निसाना बनाएका केही स्थानहरूको सम्बन्ध चरमपन्थी लडाकुहरूसँग भएको भन्दै पाकिस्तानी सैन्य स्थलहरूलाई लक्ष्य नबनाएको दाबी गरेको छ।

पाकिस्तानले प्रतिकार गर्ने उद्घोष गरेको छ। उसको जबाफको प्रकृति र निसाना हेरेर दिल्लीले त्यसपछि गर्ने कारबाही निर्धारित हुने छ।

दुवै देश आफू तनाव मत्थर पार्न सक्षम रहेको ठान्छन्। तर अहिले तनाव निकै चुलिएको छ अनि सैन्य द्वन्द्वले कस्तो दिशा लिन्छ भन्ने भन्न निकै कठिन छ।

विगतमा संयुक्त राज्य अमेरिका र अरू देशले भारत र पाकिस्तानलाई शान्त बनाउन भूमिका निर्वाह गरेका थिए।

अहिले विश्वमा विद्यमान अन्य विषयवस्तुतिर ट्रम्प प्रशासनको ध्यान केन्द्रित भएकाले भारत र पाकिस्तानबीचको तनाव मत्थर पार्न वाशिङ्टन कहिले अघि सर्छ भन्ने हेर्न बाँकी नै छ।

भारत र पाकिस्तान दुवै देशका नेताहरू आफ्ना जनतालाई आफूले निर्णायक कारबाही गरेको र विजय हात पारेको देखाउन चाहन्छन्।

उनीहरूले ठूलो जुवा खेलेका छन्।

Previous Post

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि सुरु हुने

Next Post

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

metakhabar

metakhabar

सम्बन्धित खबर

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
आवाज

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

१२ अशोज २०८३,
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
आर्थिक

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

१२ अशोज २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

१२ अशोज २०८३,
जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान
आवाज

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

१२ अशोज २०८३,
पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
आवाज

पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

१२ अशोज २०८३,
कालीगण्डकी नदीको बहाव हेर्दा..
फिचर-ब्यानर

कालीगण्डकी नदीको बहाव हेर्दा..

१२ अशोज २०८३,
Load More
Next Post
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In