• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

    जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

    पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि सुरु हुने

metakhabar by metakhabar
२४ बैशाख २०८२,
0
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि सुरु हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मोरङ। कोशी प्रदेशको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त दिन अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज सम्पन्न बैठकले यो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए। बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ। साथै, बैठकले कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका पनि स्वीकृत गरेको छ।

Previous Post

पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध सुरु, दुवै देशको सैन्य शक्ति यस्तो छ

Next Post

भारतीय र पाकिस्तानी नेताहरूले खेलेको ‘ठूलो जुवा’

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार

१२ अशोज २०८३,
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
आवाज

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

१२ अशोज २०८३,
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
आर्थिक

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

१२ अशोज २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

१२ अशोज २०८३,
जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान
आवाज

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

१२ अशोज २०८३,
पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
आवाज

पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

१२ अशोज २०८३,
Load More
Next Post
भारतीय र पाकिस्तानी नेताहरूले खेलेको ‘ठूलो जुवा’

भारतीय र पाकिस्तानी नेताहरूले खेलेको ‘ठूलो जुवा’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In