• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पत्रकार सविना कार्कीको आँखाको अवस्था गम्भीर, आँखाभित्र रगत जाम भएको चिकित्सकको प्रष्टिकरण

metakhabar by metakhabar
१४ बैशाख २०८२,
0
पत्रकार सविना कार्कीको आँखाको अवस्था गम्भीर, आँखाभित्र रगत जाम भएको चिकित्सकको प्रष्टिकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएकी पत्रकार सविना कार्कीको आँखाको अवस्था गम्भीर रहेको तिलगंगा आँखा अस्पतालका चिकित्सकहरूले बताएका छन्। उपचारमा संलग्न डा. शिवान्सी श्रेष्ठका अनुसार चोटका कारण कार्कीको दृष्टि निकै कम भएको छ। आँखा भित्रको पर्दा (रेटिना) कस्तो अवस्थामा छ भन्ने कुरा तत्काल पहिचान गर्न नसकिएको उनको भनाइ छ।

दुवै आँखाको लेन्स सुन्निएको छ र आँखाभित्र रगत जमेको (हाइफिमा) अवस्था देखिएको छ, डा. श्रेष्ठले बताइन्। भिजन एकदमै कम छ र बाहिरी छालासमेत च्यातिएको देखिन्छ। आँखाको नानी वरिपरिका भागहरू पनि राम्ररी देखिएको छैन। अहिलेलाई सूजन र रगत जमेको अवस्थालाई कम गर्ने औषधि उपचार सुरु गरिएको छ। डा. श्रेष्ठका अनुसार, औषधिले सुधार आएपछि मात्र वास्तविक क्षति मूल्याङ्कन गरेर आवश्यक परे सर्जरी गर्ने तयारी हुनेछ।

भिडिओ एक्सरे परीक्षणले रेटिना च्यातिएको देखाएको छैन, तर रगत र सूजनका कारण भित्री अवस्था प्रष्ट नदेखिएको जनाइएको छ। आवश्यक परे सीटी स्क्यान गर्ने सल्लाह समेत चिकित्सकले दिएका छन्। अहिलेकै अवस्थामा नर्मल भन्न सकिँदैन,डा. श्रेष्ठले भनिन्, पछाडि पर्दामा गम्भीर चोट भएमा उपचार र निको हुन लामो समय लाग्न सक्छ।

सबिना कार्कीको चोट गम्भीर भएकाले उनको दृष्टि र आँखाको स्वास्थ्यबारे अझै केही दिन हेरेर मात्र स्पष्ट निष्कर्ष निकाल्न सकिने तिलगंगा अस्पतालले जनाएको छ।

Previous Post

लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी

Next Post

प्रहरी र शिक्षकहरूबीच झडपको मूल जड : आन्दोलनको दिशा र रणनीतिमा देखिएको अराजकता

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
Load More
Next Post
प्रहरी र शिक्षकहरूबीच झडपको मूल जड : आन्दोलनको दिशा र रणनीतिमा देखिएको अराजकता

प्रहरी र शिक्षकहरूबीच झडपको मूल जड : आन्दोलनको दिशा र रणनीतिमा देखिएको अराजकता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In