• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोयल च्यालेन्जर्समाथि पञ्जाव ५ विकेटले विजयी

by
६ बैशाख २०८२,
0
रोयल च्यालेन्जर्समाथि पञ्जाव ५ विकेटले विजयी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बैन्ग्लुरुलाई पराजित गरेको छ । जारी आइपिएल अन्तर्गत गएराती सम्पन्न खेलमा पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ५ विकेटले पराजित गरेको हो ।बर्षाले प्रभावित यो खेल १४-१४ ओभर खेलिएको थियो ।

बैंगलुरुले दिएको ९६ रनको लक्ष्य पछाएको पञ्जावले १२.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावको जितमा नेहाल वढेराले अविजित ३३ रन बनाए भने प्रियंश आर्याले १६ र प्रभसिमरन सिंहले १३ र जोस इंगलिसले १४ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर जोस हजेलवुडले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलुरुले ४ ओभरमा ९ विकेट गुमाउदै ९५ रन बनाएको थियो । बैंगलुरुका लागि टिम डेभिडले अविजित ५० रन बनाए भने कप्तान रजत पाटीदारले २३ रन बनाएका थिए । त्यसैगरी पञ्जावका बलर अर्शदीप सिंह, मार्को जानसेन, युज्वेन्द्र चहल र हर्प्रित ब्रारले २-२ विकेट लिएका थिए ।

यो जितपछि पञ्जावको ७ खेलमा ५ जित र २ बाट १० अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै बैंगलुरुको भने यो तेस्रो हार हो । ७ खेलमा ४ जित र ३ हार बेहोरेको बैंगलुरु ८ अंकसहित चौथो स्थानमा छ ।

Previous Post

शिक्षकको अडान कायमै: प्रधानमन्त्रीसँगको छलफल निष्कर्षविहीन, आन्दोलन जारी रहने

Next Post

तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे

सम्बन्धित खबर

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

११ असार २०८३,
Load More
Next Post
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे

तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In