• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तान रेल अपहरण अपडेटः सय बढी यात्रु मुक्त, घटनामा १० जनाको मृत्यु

by
२८ फाल्गुन २०८१,
0
पाकिस्तान रेल अपहरण अपडेटः सय बढी यात्रु मुक्त, घटनामा १० जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र लडाकु समूहले सयौँ यात्रुहरू बोकेको रेल अपहरण गरी कम्तीमा १० जनाको हत्या गरेको रेल्वे अधिकारीहरूले जनाएका छन् । सीएनएनका अनुसार मारिएका दशमध्ये नौ जना सुरक्षाकर्मी रहेको वरिष्ठ रेल्वे अधिकारी इमरान हयातले जानकारी दिएका छन् । साथै, एकजना रेल चालकको पनि आक्रमणमा मृत्यु भएको छ ।

बलुचिस्तान सरकारका प्रवक्ताका अनुसार ‘भीषण गोली हानाहान’ भएको र लडाकुहरूले महिला र बच्चाहरूलाई ढालको रूपमा प्रयोग गरिरहेका छन् । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानको क्वेट्टाबाट पेशावर शहर जाँदै गरेको जाफर एक्सप्रेसका रूपमा चिनिने उक्त रेललाई लडाकुहरूले मंगलबार दिउँसो एउटा सुरुङमा पुगेपछि नियन्त्रणमा लिएका थिए ।

स्थानीय समयअनुसार बिहान ९ बजे क्वेट्टाबाट प्रस्थान गरेको उक्त रेलमा नौ वटा डिब्बामा करिब ४५० यात्रुहरू सवार थिए । दक्षिण-पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको कारकका रुपमा बीएलए पृथकतावादी समूह रहेको छ ।

यसैबीच रेलमा रहेका ४ सय ५० भन्दा बढी यात्रुहरूलाई बन्दुकधारीहरूले बन्धक बनाएको तीन मध्ये एक जनालाई मुक्त गरेको बताइएको छ । अझै पनि सो रेलमा ३ सय ५० जनाभन्दा बढी यात्रु विद्रोही समूहको नियन्त्रणमा रहेका छन् ।

बन्धक बनाइएका यात्रुमा महिला र बालबालिका समेत रहेका छन् । आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मी (बीएलए) ले लिएको थियो । बन्दुकधारीहरूले रेलमा आक्रमण गर्नुअघि रेलवे ट्र्याकमा बम विस्फोट गराएको बताइएको छ ।

Previous Post

लिभरपुललाई हराउदै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Next Post

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
यस्तो छ आजको तरकारी एवं फलफूलको मूल्यसूची

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In