• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

    खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

    खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वस्थ रहन चाहनुहुन्छ भने दैनिक केहि समय पैदल हिँड्ने बानी बसाल्नुहोस्

by
२२ फाल्गुन २०८१,
0
समाजमा आफ्नो चरित्र राम्रो राख्नलाई के गर्ने ? के नगर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। हामीलाई जहिले पनि धेरै हतार हुन्छ र जहाँ पनि छिटो पुग्नु पर्ने चटारोले सताउँछ । त्यस्तै, आजकल मानिस यति अल्छी भएका छन् कि हिँड्न समेत भुलेका हुन्छौ । पैदल हिँड्नु स्वस्थ जीन्दगीको एक महत्वपूर्ण चाबी हो भन्ने थाहा हुँदा हुँदै पनि हामीलाई कत्ति पनि हिँड्न मन लाग्दैन ।

नियमित रुपमा नहिँड्ने बानीको कारण हामीले विभिन्न रोगहरुलाई निम्ता दिइरहेका हुन्छौ । नियमित शारीरिक व्यायाम र हिँडडुल नगर्नाले स्याँ-स्याँ हुने, हृदयघात, उच्च रक्तचाप, डायबिटिज मात्रै होइन क्यान्सर जस्ता घातक बिरामीले हामीलाई सताई रहेको हुन्छ ।

दिनहुँ केहि समय पैदल हिँडेर हामीले आफ्नो तौल घटाउन सक्ने मात्र होइन मांसपेसीलाई पनि मजबुत बनाउन सक्छौं । साथै विहानविहानै हिड्ने बानीले बेचैनी र तनावसमेत कम हुन्छ ।

नियमित दैनिक २० देखि ३० मिनेटको पैदलयात्राले मृत्युको खतरा २० प्रतिशतसम्म कम हुन सक्छ । एक नयाँ अध्ययनबाट हरेक दिन औसत २२ मिनेटमात्रै पैदल हिँडेर मानिसले आफ्नो स्वास्थ्यमा धेरै सुधार गर्न सक्ने खुलासा गरिएको छ ।

अध्ययनकर्ताले निष्कर्शमा लेखेका छन्, ‘पैदल हिँड्नु आँफैमा एक पुरा कसरत हो । यसको लागि कुनै पनि किसिमको उपकरण वा सरसामान वा ट्रेनिङको आवश्यकता पर्दैन ।’

Previous Post

तमन्ना र विजयको ब्रेकअप

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आर्थिक

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश
खेलमैदान

फिफा विश्वकप : ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

१६ असार २०८३,
सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प
फिचर-ब्यानर

सिलिचोङमा पहिरो : ७ परिवार विस्थापित, विद्युत्, सञ्चार र यातायात ठप्प

१६ असार २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

आज यी ४ प्रदेशमा दिउँसो भारी र राति धेरै भारी वर्षा हुने, १० जिल्लामा बाढीको जोखिम

१६ असार २०८३,
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
फिचर-ब्यानर

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

१६ असार २०८३,
खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
फिचर-ब्यानर

खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

१६ असार २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In