• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

    उत्तिसको गोलिया काठ बरामद

    उत्तिसको गोलिया काठ बरामद

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अलास्का ग्यास पाइपलाइनमा अमेरिकासँग साझेदारी गर्न जापान र दक्षिण कोरिया इच्छुक : ट्रम्प

by
२१ फाल्गुन २०८१,
0
ट्रम्पको हमासलाई चेतावनी, ‘शनिबारसम्म सबै बन्दी रिहा गर, नत्र नर्कमा जानेछौ’

President Donald Trump speaks in the James Brady Press Briefing Room at the White House, Thursday, Jan. 30, 2025, in Washington. (AP Photo/Alex Brandon)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन। राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार जापान र दक्षिण कोरिया अलास्कामा प्राकृतिक ग्यास पाइपलाइन निर्माणमा संयुक्त राज्य अमेरिकासँग काम गर्न चाहने देशहरू मध्ये रहेको बताएका छन् ।

काङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्पले ‘आफ्नो प्रशासनले विश्वको सबैभन्दा ठूलो अलास्कामा विशाल प्राकृतिक ग्यास पाइपलाइनमा काम गरिरहेको र त्यहाँ जापान, दक्षिण कोरिया र अन्य राष्ट्रहरू हाम्रो साझेदार हुन चाहन्छन्’ भने ।

उनले देशहरू वासिङ्टनसँग ‘खर्बौं डलरको लगानी’ सँग काम गर्न चाहेको बताए । ट्रम्पले थप विवरणहरू प्रदान गरेनन् तर ‘यो साँच्चै असाधारण हुनेछ’ बताए ।

फेब्रुअरीमा राष्ट्रपति ट्रम्पले वासिङ्टन र टोकियोले अलास्काको तेल र ग्याससँग सम्बन्धित संयुक्त उद्यमको बारेमा छलफल गरिरहेको बताएको थियो ।

जापानी प्रधानमन्त्री सिगेरु इशिबासँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले जापानले ‘कीर्तिमान सङ्ख्यामा’ अमेरिकी प्राकृतिक ग्यासको नयाँ स्तर आयात गर्ने बताएको थियो ।

मङ्गलबार ट्रम्पले संयुक्त राज्य अमेरिकामा ‘महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीको उत्पादन नाटकीय रूपमा विस्तार गर्न’ यस हप्ताको अन्त्यमा कारबाही गर्ने पनि बताए ।

देशले तेलका लागि ‘ड्रिल, बेबी, ड्रिल’ गर्ने भन्दै उनले ‘ऊर्जाको लागत द्रुत रूपमा कम गरेर’ आंशिक रूपमा मुद्रास्फीतिको सामना गर्ने वाचा गरेका छन् ।

Previous Post

कालीगण्डकी कोरिडोर : कालीपुलमा सडक कालोपत्र

Next Post

सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन

सम्बन्धित खबर

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

१० भदौ २०८३,
पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
समाचार

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

१० भदौ २०८३,
उत्तिसको गोलिया काठ बरामद
समाचार

उत्तिसको गोलिया काठ बरामद

१० भदौ २०८३,
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन
समाचार

गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

१० भदौ २०८३,
Load More
Next Post
सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन

सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In