काठमाडौं । अमेरिकाबाट देश निकाला भएका १० नेपाल लिएर आएको चार्टर्ड विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
विमानस्थलका अनुसार अवैध आप्रवासी नेपालीहरु बोकेर आएको अमेरिकि विमान जीआरपी २३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
अहिले उनिहरुको कानुनी प्रक्रियाका लागि अध्यागन कार्यालयमा राखिएको छ ।
थप विवरण आउन बाँकी रहेको छ।












