• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सीसीपीको गलत कोभिड नीतिले चीन स्वास्थ्य सेवा प्रणाली संकटमा

by
२६ पुस २०७९,
0
सीसीपीको गलत कोभिड नीतिले चीन स्वास्थ्य सेवा प्रणाली संकटमा

BEIJING, Aug. 7 (Xinhua) -- Beijing reported one new COVID-19 case Thursday, the municipal health commission said on Friday, August 07, 2020. (Xinhua/IANS)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ— शी जिनपिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को गलत कोभिड नीतिले अर्थतन्त्रलाई मात्र हानी पुर्‍याएको नभई स्वास्थ्य सेवा प्रणालीमा पनि समस्या देखा परेको इनसाइड ओभरले जनाएको छ । जति कडा नीति ल्याए पनि चीनले कोभिडलाई नियन्त्रण ल्याउन नसकेपछि चौतर्फी आलोचना भएको छ । चीनमा कोभिड संक्रमणका कारण हजारौं मानिसहरू मृत्यु भइरहँदा तथा अस्पतालमा संक्रमितको भिड बढिरहँदा समेत चीनमा मास्क लगाउन अनिवार्य गरेको छैन् । चीनमा विद्यालयहरू अझै खुला रहेका छन् । तर पनि विद्यार्थी डर तथा बिरामी भएका कारण विद्यालय गएका छन् ।

मिडिया रिपोर्ट अनुसार २०२२ को अन्त्यमा आइपुग्दा चीनको उत्पादन र सेवा क्षेत्रको ह्रास २०२० यताकै न्यून बिन्दुमा रहेको छ । युरोपियन युनियन चेम्बर अफ कमर्स इन चाइनाका अनुसार चीनमा कार्यरत करिब ८० प्रतिशत युरोपेली कम्पनीले आफ्नो राजस्व प्रक्षेपण घटाएको छ। इनसाइड ओभरको अनुसार चीनमा २० प्रतिशत युवा बेरोजगार रहेका छन् । विश्व स्वास्थ्य संगठन अनुसार जनवरी ३, २०२० देखि डिसेम्बर २३, २०२२ सम्ममा चीनमा ३१ हजार ५ सय ८५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ भने १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएका छन्। यस्तै, सन् २०२३ मा १० लाख देखि २० लाख जनाको मृत्यु हुने प्रक्षेपण गरिएको छ ।

स्थानीय अस्पतालहरूमा कर्मचारीहरूले महामारी रोकथाम गर्न र वैज्ञानिक उपचार सुनिश्चित गर्न बिदाको समयमा ओभरटाइम काम गरिरहेको , ग्लोबल टाइम्सले जनाएको छ । सांघाईका जियाडिङ, मिनहाङ र सोङजियाङ लगायतका जिल्लाहरूले हालैका दिनहरूमा सङ्क्रमण र गम्भीर केसहरू बाहेकका बिरामीहरूलाई बिरामीको समस्या अनुसार विभिन्न अस्पतालमा रिफर गर्रिको छ । चीनले पछिल्लो समय स्वास्थ्यकर्मीको अभाव झेलिरहेको छ ।

यसैगरी, कोभिड नियन्त्रण नभएपछि चीन सरकारको विरुद्ध विभिन्न प्रदर्शन हुन थालेको छ । चीनको नौ सहरमा सरकार विरुद्ध व्यापक भएपछि चिनियाँ सरकार पछि हट्न बाध्य भएको थियो । यो सँगै चीनले आफ्नो सबै कोभिड नियन्त्रणको नीति उल्टाएको छ । यसअघि एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि चीनभर कडा लकडाउनबीच विरोध प्रदर्शन भएको थियो।

Previous Post

तालिबान नेताद्वारा १९७१ को आत्समर्पणको तस्बिर सार्वजनिक गर्दै पाकिस्तानलाई चेतावनी

Next Post

कति छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
आवाज

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

२३ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आवाज

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

२३ असार २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

कति छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In