• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

    सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

    लिग–२ मा आज नेपाल–ओमान भिड्दै, जितको लय कायम राख्ने लक्ष्य

    लिग–२ मा आज नेपाल–ओमान भिड्दै, जितको लय कायम राख्ने लक्ष्य

    संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : कांग्रेस संसदीय दलका नेता आङदेम्बे

    संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : कांग्रेस संसदीय दलका नेता आङदेम्बे

    सरुवा आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह

    सरुवा आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बलिउडमा जम्न पसिना बगाएका अभिनेत्रीहरू

by
११ फाल्गुन २०८१,
0
बलिउडमा जम्न पसिना बगाएका अभिनेत्रीहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडमा ‘स्लिम’ युवतीहरूको राज हुन्छ भन्ने मान्यता छ। मोटो शरीर भएका युवतीहरूले बलिउडमा काम गर्न सक्दैनन् भन्ने बुझिन्छ।

यहीकारण पनि बलिउडमा प्रवेश गर्नुअघि कयौं अभिनेत्रीहरू जिम जान सुरु गर्छिन्। र, आफूलाई पातली बनाउँछन्।

अहिले बलिउडमा नाम चलेका कयौं अभिनेत्रीहरू छन्, जो कुनैबेला मोटी देखिन्थे। तर उनीहरू आफ्नो शरीरको वजन घटाउने धेरै मेहनत गरे अहिले स्लिम बने। को हुन् ती अभिनेत्रीहरू, जसले शरीरको घटाएर चर्चा कमाए?

आलिया भट्ट

आलिया भट्टले ‘स्टुडेण्ट अफ द इयर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। त्यस फिल्ममा इन्ट्री लिनअघि उनी जिम गएकी थिइन्। र, पसिना बगाइन्।

सोनम कपूर

सन् २००७ मा सन्जय लिला भन्सालीको फिल्म ‘सावरिया’बाट डेब्यू प्रवेश गरेकी थिइन्। बलिउडमा छिर्नका लागि सोनामले ३३ किलो तौल घटाएकी थिइन्। त्योबेला उनको तौलम ८९ किलोको थियो।

परिणीति चोपडा

परिणीतिलाई आफ्नो तौल घटाउनको लागि करिब दुई वर्ष लागेको थियो। उनी मोटी थिइन् भनेर कसैले सोच्दैनन्। तर अहिले भने उनी विवाह गरेर केही मोटाएकी छिन्।

सोनाक्षी सिन्हा

बलिउड प्रवेश गर्नअघि सोनाक्षीले ३० किलो तौल घटाएकी थिइन्। र, उनले दबंगमा धमाका नै मच्चाइदिएकी थिइन्। विवाहपछि उनी फेरि मोटी देखिन थालेकी छिन्।

जरीन

जरीन पनि फिल्म क्षेत्रमा आउनअघि मोटी थिइन्। उनले पनि आफ्नो तौल घटाउनका लागि जिममा धेरै पसिना बगाएकी थिइन्। अहिले उनी सुन्दर देखिन्छिन्।

सारा अलि खान

सारा पनि कुनैबेला यतिधेृरै मोटी थिइन् कि कसैले पनि सोचेका थिएननु कि उनी बलिउडमा काम गर्नेछिन् भनेर। तर उनले पनि आफ्नो तौल घटाउनका लागि विभिन्न डाइट र जिम गइनु। जसकारण उनी अहिले स्लिम भएकी छिन्। र, सुन्दर देखिन्छन्।

Previous Post

व्हाट्सएपमा आउँदैछ यो सुविधा, अब जुनसुकै भाषामा कुरा गर्न सजिलो हुने

Next Post

विवाहबन्धनमा बाधिइन् अभिनेत्री नरगिस

सम्बन्धित खबर

सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
समाचार

सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

१६ बैशाख २०८३,
लिग–२ मा आज नेपाल–ओमान भिड्दै, जितको लय कायम राख्ने लक्ष्य
खेलमैदान

लिग–२ मा आज नेपाल–ओमान भिड्दै, जितको लय कायम राख्ने लक्ष्य

१६ बैशाख २०८३,
संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : कांग्रेस संसदीय दलका नेता आङदेम्बे
समाचार

संसद् रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम : कांग्रेस संसदीय दलका नेता आङदेम्बे

१६ बैशाख २०८३,
सरुवा आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह
समाचार

सरुवा आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह

१६ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

१६ बैशाख २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
समाचार

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

१६ बैशाख २०८३,
Load More
Next Post
विवाहबन्धनमा बाधिइन् अभिनेत्री नरगिस

विवाहबन्धनमा बाधिइन् अभिनेत्री नरगिस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In