• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
११ फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन ११ गते आइतबारको राशिफल

मेषः दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट तपाईंको प्रशंसा हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ।

वृषः बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। साथीको साथ मिल्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। सम्पत्तिलाई प्राथमिकता दिँदा स्वास्थ्यमा भने जोखिम बढ्नेछ।

मिथुनः परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः हरेक क्षेत्रमा सचेत हुनुपर्ने दिन छ। आफ्ना साथीबाट असहयोग हुनेछ। स्वास्थ्यमा भने सुधार हुनेछ दिन छ। परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने समय आएको छ।

सिंहः शिक्षामा जोस र जाँगर बढ्नेछ। परिवारसँगको घुमघाम रमाइलो बन्नेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। दिन रमाइलो बन्दा मन शान्त बन्नेछ।

कन्याः जिम्मेवारीका नाममा बोझ बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। थोरै बोलेर अगाडि बढ्नुपर्ने समय आएको छ। सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ।

तुलाः एकल निर्णयबाट घाटा हुनेछ। साथीसँगको सहकार्यले दिन सफल बन्नेछ। शिक्षा र स्वास्थ्यका लागि दिन राम्रो छ। परिवारसँग छलफल गरेर महत्त्वपूर्ण कामको सुरुवात गर्नु उचित हुनेछ।

वृश्चिकः दिन राम्रो छ। स्वास्थ्यमा सचेत बन्नुपर्नेछ। साथीभाइको साथ मिल्नेछ। सहयोगी साथीको बहुमतले काम बन्ने योग छ। परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा उत्साह बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा व्यापक सुधार हुनेछ। विपक्षीका विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। पुराना मित्रसँगको भेटले नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अन्त्य साढेसाती दशा भएकाले दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भः आम्दानीको स्रोत पत्ता लाग्नेछन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। गुरुसँग नम्र भएर सहकार्य गर्दै अगाडि बढ्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

मीनः दिन राम्रो छ। बौद्धिक साथीसँग थोरै बोल्नु उचित हुनेछ। सुरुवाती शनिदेव १२ औं स्थानमा पुगेकाले सञ्चित धन खर्च हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

रामकृष्ण परमहंशका केही अमर वाणीहरु

Next Post

यस्तो छ आजको मौसम पूर्वानुमान

सम्बन्धित खबर

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी
आवाज

राष्ट्रपतिबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

१७ बैशाख २०८३,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

१७ बैशाख २०८३,
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

यस्तो छ आजको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In