• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१० फाल्गुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल फागुन १० गते शनिबारको राशिफल

मेषः दिन सामान्य छ। साथीभाइबाट आक्रमण हुने जोखिम छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ। विदेशको आकर्षण बढ्नेछ।

वृषः राज्यका उच्च अधिकारीसँग भेट हुनसक्छ। साथीको साथ मिल्नेछ। ठुलो काम बन्ने योग छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

मिथुनः दिन सामान्य राम्रो छ। सेवा गरेका साथीबाटै असहयोग हुनेछ। व्यापारमा मन्दी आउने छ। धार्मिक क्षेत्रको भ्रमण तय हुनेछ। यस्तो भ्रमणले मन शान्त बन्नेछ।

कर्कटः झुटा आरोप लाग्ने जोखिम छ। दैनिक कामलाई सुधार गर्नुपर्ने देखिन्छ। व्यापारमा सहकार्यबाट फाइदा हुनेछ। परिवारसँग मिलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ।

कन्याः परिवारको अपमान सहनुपर्ने दिन छ। सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ। राजनीतिमा सेवा गर्ने अवसरबाट टाढा पुग्नुपर्ने बाध्यता छ। स्वास्थ्यमा भने सुधार हुनेछ।

तुलाः दिन राम्रो छ। सम्पत्ति जम्मा गर्ने दिन छ। शिक्षामा गरेको प्रयासबाट मनमा उत्साह थपिनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः दिन राम्रो छ। आफूभन्दा ठुला व्यक्तिसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ। शनिको प्रभावले परिवाले दुःख दिएको अनुभव हुनेछ। धार्मिक कार्यमा संलग्न भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

धनुः सञ्चित धन खर्च हुनेछ। दाजुभाइ र बन्धुबाट साथ मिल्नेछ। राज्यको तर्फबाट भने त्रास बढ्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। निजी शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। परिवारलाई विश्वास नगर्नु उचित हुनेछ।

मकरः शुभग्रहको बहुमत रहेकाले आज तपाईंका काम सफल बन्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। काम गर्ने उत्साह बढ्नेछ। आफ्नै परिवारबाट भने सचेत बन्नुपर्ने दिन छ।

कुम्भः साना कुराले मनमा खटपटी बढ्नेछ। मौसमी प्रकोपको जोखिम बढ्नसक्ने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएर काम सुरु गरे दिन सहज बन्नेछ।

मीनः आज तपाईंले परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ। शिक्षामा मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा साना कुराले दुःख दिने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

‘गोविन्दलाई मूर्ख मान्छे मन पर्छ’, श्रीमती सुनिताले भनिन्- म कम बोल्छु, मलाई मन पर्दैन

Next Post

आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्ला वर्षाको सम्भावना

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्ला वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In