• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाले पनामाको होटलमा राख्याे नेपालीसहित ३ सय बढी आप्रावासीलाई

by
९ फाल्गुन २०८१,
0
अमेरिकाले पनामाको होटलमा राख्याे नेपालीसहित ३ सय बढी आप्रावासीलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पनामा। अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति बने लगत्तै धेरै ठूला निर्णय लिइरहेका छन ।

जसमध्ये एउटा हो, अमेरिकामा गैरकानुनी रूपमा बसेका मानिसहरूलाई आफ्नो देशमा फिर्ता पठाउने। यसका लागि अमेरिकाले काम पनि सुरू गरिसकेको छ । यसैबीच केही तस्विरहरु बाहिर आएका छन्, जसले भावुक बनाउँछ ।

समाचार अनुसार पनामाको एउटा होटलमा करिब ३०० जना आप्रावासीलाई राखिएको छ । यी तस्बिरहरू ती व्यक्तिका हुन्, जसको हातमा ‘हामीलाई मद्धत गर्नुहोस्’ लेखिएको कागज देखिन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले पानामाको एक होटलमा करिब ३०० आप्रवासीलाई हिरासतमा लिएर राखेको हो । यी मानिसहरूलाई कडा सुरक्षामा राखिएको छ । होटल मुनि कडा प्रहरी पहरा राखिएको छ, जसका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्बिरमा होटल भित्र मानिसहरु सहयोगको याचना गरिरहेको देख्न सकिन्छ । पोस्टरमा ‘कृपया हामीलाई मद्दत गर्नुहोस्’ र ‘हामी यहाँ सुरक्षित छैनौं’ जस्ता ब्यानर देखिएको छ ।

यसबारे अधिकारीहरूले हिरासतमा रहेका आप्रवासीमध्ये ४० प्रतिशत अझै पनि आफ्नो देश फर्कन तयार नभएको बताएका छन् । अमेरिकी सरकारले उनीहरुलाई फिर्ता नगए सम्म उनीहरुलाई होटलमा राख्ने निर्णय गरेको छ । मिडिया रिपोर्टका अनुसार यी ३०० आप्रवासीमध्ये धेरैजसो भारत, नेपाल, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका नागरिकहरू रहेका छन् ।

अमेरिकाले यी मध्ये केही देशबाट निर्वासन प्रक्रियामा केही समस्याहरू सामना गरिरहेको छ । यी मानिसहरू सबै समस्या समाधान नभएसम्म यस होटलमा बस्नेछन् । पनामाका सुरक्षा मन्त्री फ्रान्क एब्रेगोका अनुसार यस विषयमा बाहिर आएको छ । जसमा उनले यी मानिसहरूलाई आफ्नो स्वतन्त्रताबाट वञ्चित नगरिएको बरु आफ्नै सुरक्षाका लागि हिरासतमा लिएको बताएका छन् । एब्रेगोले आप्रवासन सम्झौता अन्तर्गत सबैलाई उचित चिकित्सा सहायता र खाना र पानी उपलब्ध गराइएको बताए ।

Previous Post

अमेरिकामा अन्डाको हाहाकार, टर्कीले दिने भयो ७०० कन्टेनर अन्डा

Next Post

एप्पल प्रयोगकर्ताहरूलाई ठूलो झट्का ! कम्पनीले बन्द गर्यो यी आईफोनहरू, हेर्नुहोस् सूची

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
एप्पल प्रयोगकर्ताहरूलाई ठूलो झट्का ! कम्पनीले बन्द गर्यो यी आईफोनहरू, हेर्नुहोस् सूची

एप्पल प्रयोगकर्ताहरूलाई ठूलो झट्का ! कम्पनीले बन्द गर्यो यी आईफोनहरू, हेर्नुहोस् सूची

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In