• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

झापाको पोल्ट्री फार्मले मोरङमा दुर्गन्ध, स्थानीय आक्रोशित

९ फागुन २०८१,
0
झापाको पोल्ट्री फार्मले मोरङमा दुर्गन्ध, स्थानीय आक्रोशित
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

झापाको दमक-१० सेतुमारीमा हाईटेक पोल्ट्री प्रालीद्वारा संचालित कुखुरा फर्मको दुर्गन्धले स्थानीयवासी चिन्तित बनेका छन्।

खोलापारी रहेको फर्मको सुलीको दुर्गन्धले उर्लाबारी-९ को बोर्डरलाईन, थक्लुङ चोकका बस्तीका स्थानीयवासीको स्वास्थ्यमा असर पुर्‍याएको छ। कतिपय स्थानीयवासी बिरामीसमेत परेका छन्।

फार्मले जनजिवन कष्टकर बनाएको भन्दै स्थानीय चिन्तित बनेका हुन्। आज स्थानीयले सो फार्ममा गएर दुर्गन्धबारे सचेत गराएका छन्।

उर्लाबारी-९ का वडा सदस्य गणेश किम्दाङ राई, बोर्डरलाईन गाउँटोल बिकासका अध्यक्ष राजन रायमाझी,सचिव रोजबहादुर बस्नेतलगायत सयौं स्थानीयले दुर्गन्धले असर पुर्‍याएकोले अबिलम्ब दुर्गन्ध न्यूनीकरण गर्न माग गरेका हुन्।

‘सुली गन्हाएर खाना पनि आनन्दले खान सकिँदैन, बान्ता नै हुन्छ, टाउको दुख्छ,’ स्थानीय मिना खवासले भनिन्, ‘खानामात्र हैन, दुर्गन्धले राम्ररी निदाउन पनि सकिँदैन्।’

मिनाका अनुसार गाउँमा धेरैजसो घरमा बालबालिका र जेष्ठ नागरिक छन्। बालबालिका र बिरामीहरूको स्वास्थ्यमा झनै प्रतिकुल असर गरेको छ।

फार्मको फोहरका कारण झिँगा भन्केर खाना खान समस्या हुनुका साथै बालबालिका बिरामी पर्ने लगायतका समस्या देखिएको स्थानीयवासी ललिता पोमुले गुनासो गरिन्।

सो फार्मले मरेको कुखुरा खुला ठाउँमा फ्याँक्दा स्यालले खाइ बौलाउने गरेकाले अर्को समस्या थपिएको छ। कुखुरा फार्मले जथाभावी मरेको कुखुरा फ्याँक्दा अहिले सो गाउँमा दुर्गन्धको समस्या बढ्नुका साथै स्यालको आतङ्कसमेत फैलिएको पोमुले बताईन्।

‘अहिले खोलाको र बाटोघाटोको समस्या छैन। पिच बनेको छ, तटबन्धन भएको छ। तर, एउटा न एउटा समस्याले स्थानीयलाई छोडेको छैन। शहरको कोलाहल प्रदुषित वातावरण भन्दा गाउँकै हावापानी आहा कति राम्रो हुन्छ, तर हामीलाई भने ठिक उल्टो छ,’ स्थानीय भक्त राईले भने, ‘फर्मले दुर्गन्ध नियन्त्रण नगर्ने हो भने गाउँ छोड्नुको बिकल्प छैन।’

बीएल मिडियाको स्थलगत अवलोकनमा पनि सुलीको उचित व्यवस्थापन नभएको पाइयो। खाल्डो खनेर जथाभावी राखिएको थियो।

‘कसैले व्यवसाय नगरोस् भन्ने हैन,’ बोर्डरलाईन गाउँटोलका अध्यक्ष राजन रायमाझी भन्छन्, ’व्यवस्थित गरियोस भन्ने हो। पोल्ट्री फर्मबाट निस्कने सुली र फुटेको अण्डाले दुर्गन्ध र झिंगाका कारण गाउँमा बस्नै नसकिने स्थिति सृजना भएको छ।’

उनले थपे, ‘झिँगाले गाउँ घरमा बस्न नसकिने अवस्था छ, झुल लगाएर खाना खान बाध्य छौं।’

अध्यक्ष रायमाझीले आफूहरूको माग सम्बोधन नगरे कडा आन्दोलन चाल्ने र त्यसको ठुलो क्षति स्वयम् सञ्चालकले बेहोर्नु पर्ने चेतावनी दिए। फार्मको दुर्गन्धले त्यहा सन्चालन भएको होटल व्यवसायमा समेत असर परेको मात्र छैन, भोजभतेर र मरिमराउका कार्यक्रम पनि प्रभावित हुने गरेको छ।

पोल्ट्री फर्मका सञ्चालक माधव पराजुलीले प्रदूषण र झिँगाको समस्या भएको स्वीकारे। उनले समस्या समाधान गर्ने आश्वसन दिए।

जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न वडा कार्यलय सचेत रहेको उर्लाबारी-९ का वडाअध्यक्ष नरबहादुर मोक्तानले बताए। उनले भने, ‘फार्मले दिएको दुखबारे गुनासो आएको छ। यसबारे स्थानीय र सञ्चालकबीच छलफल राखेर निकास निकाल्ने छौं।’

तेजन खड्का

अघिल्लो समाचार

राप्रपाको बृहत भण्डाफोर कार्यक्रम आजबाट सुरू

अर्को समाचार

केआइआइटीबाट अहिलेसम्म कति विद्यार्थी नेपाल फर्किए ?

सम्बन्धित खबर

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
केआइआइटीबाट अहिलेसम्म कति विद्यार्थी नेपाल फर्किए ?

केआइआइटीबाट अहिलेसम्म कति विद्यार्थी नेपाल फर्किए ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन