• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुम्बई आक्रमणको अभियुक्तलाई भारत सुम्पिन ट्रम्प तयार

by
२ फाल्गुन २०८१,
0
मुम्बई आक्रमणको अभियुक्तलाई भारत सुम्पिन ट्रम्प तयार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका । सन् २००८ मा मुम्बईमा भएको आतंकवादी आक्रमणका एक अभियुक्तलाई भारतलाई सुपुर्दगी गर्न अमेरिका तयार भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा स्वागत गर्दै यो जानकारी दिनुभएको हो ।

आक्रमणको एक अभियुक्त तहववुर राना हाल लस एन्जलसको जेलमा छन्। उनी पाकिस्तानी मूलका क्यानाडेली नागरिक हुन् र डेभिड कोलम्यान हेडलीका निकट साथी रहेका छन्। हेडली मुम्बई आक्रमणको मुख्य योजनाकार मानिन्छ।

ट्रम्पले पत्रकार सम्मेलनमा भन्नुभयो,‘अमेरिका एक हिंस्रक व्यक्तिलाई भारत फिर्ता पठाउँदैछ।’ मोदीले यस निर्णयको लागि ट्रम्पलाई धन्यवाद दिँदै भारतको अदालतले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

भारतको विदेश मन्त्रालयले तहववुर रानालाई सुपुर्दगीका लागि अमेरिकी अधिकारीसँग पत्राचार गरेको थियो। रानाले आफ्ना सुपुर्दगीका विरुद्ध अमेरिकी अदालतमा अपिल गर्नुभएको थियो, तर अमेरिकी सर्वोच्च अदालतले उहाँको अपिललाई २१ जनवरीमा खारेज गरेको थियो। अब, अमेरिकी राष्ट्रपति ट्रम्पले यो प्रक्रिया तत्काल शुरू हुने बताउनुभएको छ।

Previous Post

बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते

Next Post

रूपन्देहीका रोहिणी गाउँपालिका अध्यक्षको गाडीमा तोडफोड

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
रूपन्देहीका रोहिणी गाउँपालिका अध्यक्षको गाडीमा तोडफोड

रूपन्देहीका रोहिणी गाउँपालिका अध्यक्षको गाडीमा तोडफोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In