• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ऐना र खेलौंना बोकेर किन फ्रान्स गएका थिए मोदी ?

by
२ फाल्गुन २०८१,
0
ऐना र खेलौंना बोकेर किन फ्रान्स गएका थिए मोदी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमण धेरै अर्थमा विशेष रहने गरेको छ । दुई दिने फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री मोदीको युरोपेली देशमा ‘गिफ्ट डिप्लोमेसी’ को बारेमा निकै चर्चापरिचर्चा भएको छ ।

फ्रान्समा उनले प्रथम महिला देखि लिएर अमेरिकाका उपराष्ट्रपति जेडीसम्म सबैलाई आफ्नो उपहारले प्रभावित पारेका छन । भ्यान्सका छोराछोरीहरूको लागि जुन उपहार लगिएको थियो, त्यसले सबैको मन जितेको छ ।

खासमा प्रधानमन्त्री मोदीले अन्य देशका मानिसहरूलाई भारतीय संस्कृति र शिल्पसँग जोड्ने प्रयास गरिरहेका हुन्छन । जसै क्रममा प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र उनकी श्रीमतीलाई विशेष उपहार दिएका छन् ।

प्रधानमन्त्री मोदीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई ‘डोक्रा कलाकृति’ उपहार दिएका छन्, जसमा संगीत वाद्ययन्त्र बजाउने महिलाको दुईवटा मूर्ति छ । प्रतिष्ठित ‘डोक्रा कला’ छत्तीसगढको एक प्रमुख धातु कास्टिङ परम्परा हो, जुन पुरातन मोम प्रविधि प्रयोग गरेर बनाइएको हुन्छ । यस कलाकृतिले परम्परागत संगीतकारहरूले वाद्ययन्त्र बजाउने चित्रण गर्दछ, जसले संगीतको सांस्कृतिक महत्त्वलाई उजागर गर्दछ ।

पीतल र तामाबाट बनेको यस कलाकृतिमा जटिल कालिगढी छ, जसले कालिगडीको गहिरो सीप र समर्पणलाई झल्काउँछ । सजावटको अतिरिक्त यो ‘डोक्रा कलाकृति’ भारतको समृद्ध सांस्कृतिक सम्पदाको प्रतीक हो ।

प्रधानमन्त्री मोदीले फ्रान्सकी प्रथम महिलालाई चाँदीको काम भएको सुन्दर टेबल ऐना उपहार दिएका छन् । राजस्थानको यो उत्कृष्ट चाँदीको हातैले तयार पारिएको ‘टेबल मिरर’ ले उत्कृष्ट शिल्प कौशल र सांस्कृतिक सम्पदा प्रदर्शन गरेको छ । यसको चाँदीको फ्रेममा फूल र मयूर चित्रण गरिएको छ, जुन सुन्दर प्रकृतिको प्रतिक हो । चम्किलो चमकमा पालिस गरिएको यो टेबल ऐनाले राजस्थानको धातु कलाको समृद्ध परम्परालाई झल्काउँछ ।

उता, प्रधानमन्त्री मोदीले फ्रान्समा अमेरिकी उपराष्ट्रपतिलाई पनि भेटेका थिए, उनले छोरा विवेक भान्सका लागि काठको रेल्वे खेलौना दिएका थिए । यो खेलौना काठबाट बनाइएको हो र पर्यावरण अनुकूल तरकारी रङ रंगिएको छ। उनले उपराष्ट्रपतिका दोस्रो छोरा इभान ब्लेन भान्सलाई भारतीय लोक चित्रमा आधारित ‘जिगस पजल’ उपहार दिएका थिए। यो पज्जलले विभिन्न लोक चित्रकला शैलीहरू देखाउँछ र भारतको समृद्ध कलात्मक विरासत देखाउँछ ।

जेडी भ्यान्सकी छोरी मिराबेले रोज भान्सको लागि काठको वर्णमाला सेट दिएका थिए । यो एक टिकाऊ, सुरक्षित र आकर्षक सिक्ने उपकरण हो, जसले मोटर कौशल र संज्ञानात्मक क्षमताहरू बढाउँछ । प्लास्टिकको विकल्पको विपरीत यो हानिकारक रसायनबाट मुक्त छ र वातावरण संरक्षणको सन्देश पनि दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Previous Post

संरक्षणको अभावमा तामाखानीका सुरुङ पुरिन थाले

Next Post

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In