• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माओवादी सांसद तामाङको अभिव्यक्तिप्रति नुवाकोट आदर्श क्याम्पस अध्यक्ष श्रेष्ठको गम्भीर आपत्ति

by
२९ माघ २०८१,
0
माओवादी सांसद तामाङको अभिव्यक्तिप्रति नुवाकोट आदर्श क्याम्पस अध्यक्ष श्रेष्ठको गम्भीर आपत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले माओवादी सांसद हितबहादुर तामाङले विद्यान विना नै क्याम्पस संचालन गरेको भनी संसदमा उठाएको विषयप्रति गम्भिर आपत्ति जनाएका छन् ।

क्याम्पस अध्यक्ष श्रेष्ठले एक विज्ञप्ती जारी गरी नुवाकोट आदर्श बहुमुखी क्याम्पस संचालनका विषयमा गहिरो अनुसन्धान र सम्बन्धित निकायसँग कुनै कुरा नबुझी हल्लाका भरमा सांसद जस्तो पदमा रहेको व्यक्तिले बोलेको विषय सतप्रतिसत भ्रामक रहेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद तामाङले सोमबारको प्रतिनिधिसभाको बैठकमा सो क्याम्पसका बारेमा सांसद पदको नै बेइजेत हुने गरी बोलेपछि क्याम्पस अध्यक्ष श्रेष्ठले मंगलबार एक विज्ञप्ती जारी गर्दै नियम र कानुन अनुसार क्याम्पस संचालनमा आएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठद्धारा जारी विज्ञप्तीमा भनिएको छ –०७७ अनुसार क्याम्पस सञ्चालक समितिको पदावधि ३ बर्षको हुने प्रावधान रहेकोले २०८१ माघ १९ गते मौजुदा क्याम्पस सञ्चालक समितिको पदावधि समाप्त भएकोले क्याम्पसको शंशोधित बिधान २०७७ बमोजिम २०८१ माघ १९ गतेबाट बिधिवत रुपमा नयाँ कार्यसमिति निर्वाचित भई क्याम्पसका गतिबिधिहरु अगाडी बढिरहेको छ ।यस्तै अध्यक्ष श्रेष्ठले सांसद तामाङलाई माननीय पदको गरिमा राख्न समेत सुझाव दिएका छन् ।

अध्यक्ष श्रेष्ठ जारी गरेको प्रेस विज्ञप्ती यस्तो छ :

Previous Post

‘एचपीभी’ खोप अभियान : लापरवाही सच्याउन निर्देशन

Next Post

धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’को रुपमा सञ्चालनमा ल्याउने तयारी, स्थानीय र उद्योगी उत्साहित

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’को रुपमा सञ्चालनमा ल्याउने तयारी, स्थानीय र उद्योगी उत्साहित

धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’को रुपमा सञ्चालनमा ल्याउने तयारी, स्थानीय र उद्योगी उत्साहित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In