• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा महानगरले जफत गर्‍यो वरपीपलका दाउरा, कोटी होम गर्न नदिने

by
२४ माघ २०८१,
0
पोखरा महानगरले जफत गर्‍यो वरपीपलका दाउरा, कोटी होम गर्न नदिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत : कास्कीको पोखरा महानगरपालिकाले अनधिकृत रूपमा काटिएका ऐतिहासिक चौतारीका पुराना वरपीपललगायत रुखका दाउराहरू जफत गरेको छ।
अनधिकृत रूपमा कटान गरी नेपाल ट्रस्टको जग्गामा राखिएका काठदाउराहरु बुधवार नियन्त्रणमा लिएर सुरक्षित स्थलमा राखिएको छ। अनुमति नै नलिएर मानव सेवा फाउन्डेसनको नाममा पोखराका नाममा महिनौँ दिन लामो कोटी होम गर्नका लागि ती काठजन्य सामग्रीहरू जोहो गरेको पाइएको पोखरा महानगरपालिकाको कार्यालयले बताएको छ।

ऐतिहासिक चौतारीहरू मासेर गर्न लागिएको उक्त कोटी होम राज्यको कुनै पनि निकायबाट अनुमति नलिइएको र नगर क्षेत्रका रुखहरू कटान गर्ने सन्दर्भ समेत महानगरपालिकाबाट अनुमति नलिइएको पाइएको थियो। जथाभाबी रूपमा चौतारीका वर पीपल सहित अन्य रुखका दाउराहरू पनि काटेको पाइएपछि महानगरीय प्रहरी बलका प्रमुख नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाको नेतृत्वमा पुगेको टोलीले सय टन बढी काठदाउराहरु नियन्त्रणमा लिएको हो।

पोखरा महानगरपालिकाले काठ दाउरा जफत गर्नु पूर्व नै पोखरामा हुने भनिएको कोटि होम गर्न नदिने घोषणा गरिसकेको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटकीय सहर पोखरामा महिनौँ दिन लामो कोटी होम गरेर धूवाँमय आकाश बनाउने र मनपरी तरिकाले काठ काट्ने कुरा स्वीकार्य नभएको बताएका थिए।

फेवाताल रहेको लेक साइडको क्षेत्रमा जुन बेलामा पर्यटकहरूको आगमन हुने त्यही बेलामा उडान समेत प्रभावित हुने गरी प्रदूषित आकाश बनाउने कुरा पोखराका लागि उपयुक्त नहुने उनको भनाइ थियो।

फेवाताल नजिक हुने भनेको कोटी होम रोकिँदा आयोजना हुन लागेका दुई वटा महायज्ञ भने सञ्चालन हुने छन्। पुम्दीकोटमा फागुन सात गतेदेखि १५ सम्म सराङकोटमा १४ देखि २१ गतेसम्म महायज्ञ आयोजना हुँदै छन्।

Previous Post

चुरोट नखाने व्यक्तिहरूमा बढिरहेको छ क्यान्सर : प्रतिवेदन

Next Post

युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In