• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुरोट नखाने व्यक्तिहरूमा बढिरहेको छ क्यान्सर : प्रतिवेदन

by
२४ माघ २०८१,
0
चुरोट नखाने व्यक्तिहरूमा बढिरहेको छ क्यान्सर : प्रतिवेदन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : संसारभर धुम्रपान नगर्ने व्यक्तिहरूमा पनि फोक्सोको क्यान्सर बढिरहेको एउटा अध्ययनले देखाएको छ। तीमध्ये सबैभन्दा धेरै संख्या महिलाको छ।

ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नलमा विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को अवसरमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा चुरोट सेवन नगर्नेहरुमा पनि सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिरहेको उल्लेख छ।

क्यान्सरका विरामी बढ्नुको कारण वायु प्रदूषणलाई जिम्मेवार ठानिएको छ। भारत, चीन, थाइल्याण्ड जस्ता दक्षिण–पूर्वी एशियाली देशका मानिस र तीमध्ये पनि खासगरी महिला अत्यधिक प्रभावित भइरहेका छन्। सन् २०२२ मा २५ लाख मानिसमा फोक्सोको क्यान्सर पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ।

महिलामा बढ्दो क्यान्सर

क्यान्सरबाट प्रभावितमध्ये अधिकांश पुरुष छन् र १० लाख महिलामा क्यान्सर पुष्टि भएको छ, जुन संख्या निरन्तर बढिरहेको छ। एडेनोकार्सिनोमा भनिने एउटा विशेष प्रकारको फोक्सोको क्यान्सर हुनु १८५ देशका महिलाहरूमा अहिले सामान्य भइसकेको छ। एडेनोकार्सिनोमा ग्रन्थीहरुमा लाग्छ‚ जसले तरल पदार्थ उत्पादन गर्छ।

यस प्रकारको क्यान्सर पुरुष र महिला दुवैमा अब सामान्य भइसकेको छ। सन् २०२२ मा धुम्रपान गर्नेहरूमा देखिएको फोक्सोको क्यान्सरमध्ये ५३ देखि ७० प्रतिशतमा यस प्रकारको क्यान्सर देखिएको अध्ययनबाट पत्ता लागेको छ।

क्यान्सरको कारक वायु प्रदूषण

बढ्दो वायु प्रदूषणका कारण फोक्सोको क्यान्सरका विरामी बढेका ठानिएको छ। सन् २०२० देखि २०२२ सम्म पुरुष र महिलामा फोक्सोको क्यान्सरका १० मध्ये ६ जनामा एडेनोकार्सिनो देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

‘धुम्रपानको बानी र वायु प्रदूषण ती मुख्य कारणमध्ये एउटा हो, जसले आज फोक्सोको क्यान्सरका धेरै प्रकार ल्याइरहेको देखिरहेका छौं‚’ क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने अन्तरराष्ट्रिय एजेन्सी (आईएआरसी) मा क्यान्सर निगरानी शाखाका प्रमुख फ्रेडी ब्रेले भने‚ ‘क्यान्सरबाट हुने मृत्युको कारणमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ।’

मानिसहरूमा धुम्रपानको प्रचलन घट्दै गएका संसारका ती देशहरू जहाँ कहिल्यै चुरोट सेवन नगर्नेहरुमा फोक्सोको क्यान्सरको अनुपात बढ्दै गएको छ।

कहिल्यै धुम्रपान नगर्ने मानिसहरूमा फोक्सोको क्यान्सर विश्वव्यापी रूपमा क्यान्सरसँग सम्बन्धित मृत्युको पाँचौँ प्रमुख कारण बनेको छ र यसले एशियाली जनसंख्या विशेषगरी महिलाहरूलाई सबैभन्दा बढी असर गरेको अध्ययनले देखाएको छ।

अध्ययनका अनुसार पूर्वी एशियामा, त्यसमा पनि विशेष गरी चीनमा एडेनोकार्सिनोमा उच्च स्तरमा देखिएको छ। चीनमा चुरोट नपिउने महिलाहरू खाना पकाउने इन्धनको सम्पर्कमा आउँदा फोक्सोको क्यान्सरको शिकार भइरहेका छन्।

Previous Post

‘सहर–विनाशक’ क्षुद्रग्रहले पृथ्वीमा ठक्कर दिने सम्भावना कति?

Next Post

पोखरा महानगरले जफत गर्‍यो वरपीपलका दाउरा, कोटी होम गर्न नदिने

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
पोखरा महानगरले जफत गर्‍यो वरपीपलका दाउरा, कोटी होम गर्न नदिने

पोखरा महानगरले जफत गर्‍यो वरपीपलका दाउरा, कोटी होम गर्न नदिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In